वैदेशिक रोजगारीबाट फर्केपछि नेपालमै मृत्यु भए पनि ७ लाख
वैदेशिक रोजगारीबाट फर्केपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय सरकारले गरेको छ ।
अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भए पनि मृतकका नजिकका नातेदारले आर्थिक सहायतास्वरुप सरकारबाट ७ लाख रुपैयाँ पाउने छन् ।
वै...बाँकी








