एउटै प्रदेश सरकारले किन्याे १ वर्षमै २९ करोडका गाडी
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेको प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौंको गाडी खरिद गरेको हो ।
आ.व. ०७५–७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको ह...बाँकी








