मेयरको ‘द्रब्यमोह’ : बीमाबाट गाडी र घरको क्षतिपूर्ति लिएर सरकारसँग फेरि मागे पैसा
एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ– ‘मेयरसा’पदृ घरको ४ लाख १७ हजार र गाडीको २ लाख १८ हजार ९ सय ८३ गरी ६ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ लगिसक्नुभयो ।’
स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटील...बाँकी







