२० श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
नेपाल सरकार (मन्त्रिपरिषद) को १६ साउनको निर्णयअनुसार १ साउनदेखि लागू हुने गरी वृद्धि गरिएको तलबमान, ग्रेड र प्राविधिक ग्रेडको सूची आइतबार सार्वजनिक भएको छ ।
सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्र...बाँकी