४ माघ, २०७५ |
काठमाडौं, ४ माघ ।
भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको सरकारले भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ ।
प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ । सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आ.व. मा संघीय सरकारले...बाँकी
३० पुष, २०७५ |
काठमाडौं, ३० पुस ।
धितोपत्र बजारमा सोमबार शेयरको मूल्यमा दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर १ हजार १ सय ८६ दशमलव ८० विन्दुमा पुगेको छ ।
यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ०८ विन्दुले बढेर २ सय ५० दशमलव ४...बाँकी
२९ पुष, २०७५ |
काठमाडौं, २९ पुस ।
विकासको सवालमा सरकारले फड्को मारिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए पनि सरकारी तथ्यांकले भने अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँ मात्र बढी खर्च भएको देखाएको छ ।
काम गर्न नसकेको भनेर अघिल्लो वर्ष आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पु...बाँकी
२७ पुष, २०७५ |
काठमाडौं, २७ पुस ।
चर्चित व्यवसायी अजेयराज सुमार्गीले हालै बैंकबाट झिकेको अर्बौं रकम बैंकमै फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै झिकेको रकम बैंकमा फिर्ता गर्न सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चबाट यसअघि भएको अल्पकाली...बाँकी
२२ पुष, २०७५ |
काठमाडौं, २२ पुस ।
परिवार नियोजन (स्थायी वन्ध्याकरण) कार्यक्रमको झन्डै ८ करोड रुपैयाँ बजेट एनजीओलाई बाँड्न चलखेल भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले वन्ध्याकरणका नाममा नियमविपरीत गैरसरकारी संस्थालाई रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ । घुम्ती सेवाको स्थायी वन्ध...बाँकी
२२ पुष, २०७५ |
काठमाडौं, २२ पुस ।
स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तिमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ ।
सशर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो ।
संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्था...बाँकी
१९ पुष, २०७५ |
काठमाडौं, १९ पुस ।
धितोपत्र बजारमा बिहीबार पनि शेयरको मूल्य ओरालो लागेको छ ।
साताको सुरुदेखि नै ओरालो लागेको बजार बिहीबार अन्तिम दिन समेत कारोबार मापक नेप्से परिसूचक १ दशमलव ५६ विन्दुले घटेर १ हजार १ सय ७८ दशमलव ८७ विन्दुमा झरेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ विन्दुल...बाँकी
१४ पुष, २०७५ |
काठमाडौं, १४ पुस ।
देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् ।
राणाजस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँचतारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्रान्ड हाँकिरहेका छन्...बाँकी
१३ पुष, २०७५ |
काठमाडौं, १३ पुस ।
स्रोत नखुलेको भनी राष्ट्र बैंकले रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ ।
उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्त...बाँकी
१२ पुष, २०७५ |
हेटौंडा, १२ पुस ।
विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्रीमा २० प्रतिशतले कमी आएको छ ।
लोडसेडिङ हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरिद नगरेको र सीमा क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको तस्करीमा कमी आएको हुँदा पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बत...बाँकी