newskoseli.Com

आफ्नै श्रीमतीमाथि श्रीमानद्वारा एसिड प्रहार !

पोखरा महानगरपालिका– २९, आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । भरतपुर– २४, ध्रुवबजारस्थित माइतीमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प...बाँकी

ससुरालीमा ‘अपमानित’ भएको बहानामा आफ्नै बच्चासहित ६ जनाको हत्या

थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा आफू अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । नयाँ वर्ष मनाउने क्रममा उक्त हत्याकाण्ड भएको हो । उनले आफ्ना दुई बच्चालगायत ६ जना पारिवारिक सदस्यको गोली हानी हत्या गरेपछि आफैंलाई समेत गोली हानेका थिए । ती व्यक्...बाँकी

भारतीय प्रधानमन्त्री मोदीले किन बुझेनन् ईपीजीको प्रतिवेदन ?

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेको ६ महिना नाघिसकेको छ तर भारतको कूटनीतिक संयन्त्र र सुरक्षा निकायको आपत्तिका कारण त्यहाँका प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझेका छैनन् । ‘भारतीय प्रधानमन्त्रीलाई सल्लाह दिने निकाय (कूटनीतिक संयन्त्र र सुरक्षा निकाय) असन्तुष्ट भएका का...बाँकी

पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ जना (क–कसलाई) भेटे ?

अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै पुस २ मा पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न दलका ३ सय ८५ जनासँग सामूहिक भेटघाट गरेका छन् । स्रोतका अनुसार ज्ञानेन्द्र शाहले राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीलगायत दलका नेतासँग भेट गरे । पूर्वराजा ज्ञा...बाँकी

प्रधान न्यायाधीशको हविगत : बिदाइका दिन समेत ‘चलखेल’, हिँड्ने दिन पनि ‘मुद्दा व्यवस्थापन’ मा रुचि !

प्रधान न्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण मंंगलबार अवकाश लिँदै थिए । दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो । त्यसको केही घन्टा अगाडिसम्म पनि उनी ‘अस्वाभाविक’ रुपमा इजलास तोकिरहेका थिए । ‘हिँड्ने दिन समेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधान न्यायाधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशा...बाँकी

‘भाइरल’ बन्दैछ भाइरस : आफूनजिक खोकिरहेका व्यक्तिबाट जोगिनोस् है !

आफू नजिकै खोकिरहेका व्यक्ति छन् भने सजग हुनुहोस् । खोकी लाग्नु भाइरस संक्रमणको लक्षण हो । भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो । यसलाई फ्लु पनि भन्ने गरिन्छ । भाइरसका कारण हुने मौसमी रुघा–खोकीले अहिले सबै उमेरसमूहका व्यक्तिलाई सताएको छ । खोकी लागिरहने, नाकबाट पातलो सिँगान आउने र ज्वरो आएप...बाँकी

पीए/सहयोगी कोही छैनन्, ३ जनाको तलब–भत्ता आफैं बुझिरहेछन् यी ‘माननीय’ !

रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद अन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा निर्वाचित भए । संसद् सचिवालयले त्यही महिनादेखि उपसचिव स्तरका स्वकीय सचिव एक जना, कम्प्युटर अपरेटर एक जना र कार्यालय सहयोगी एक जना गरी तीन जनाको तलब–भत्ता एभरेस्ट बैंकस्थित शाहको खातामा मासिक रूपमै पठ...बाँकी

ठगी– ५७ करोड, रिहा– जम्मा ४ लाख धरौटीमा !

५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी अत्यन्त सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो । नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीह...बाँकी

बहालवाला मन्त्रीसहित २ पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस : वाइडबडी एयरबस अनियमितता

नेपाल वायुसेवा निगमले हालै खरिद गरेको भनिएको ‘वाइडबडी एयरबस’ प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार पारेको छ । उपसमितिको मंगलबार राति ११ बजेसम्म बसेको बैठकले तयार पारेको प्रतिवेदन अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरिएको छ । उपसमितिक...बाँकी

गुणस्तर विभागमा खुल्लमखुला घूस : १ घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म पनि खुल्दैन !

राजधानीको माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभागमा पस्ने वित्तिकै देखिन्छ– आकर्षक नारा, लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, मापन गरेवापत विभागका कर्मचारीले खुल्लमखुला घुस लिने गरेका छन् । आइतबार बिहान ११ः२० बजे ट्याक्सीको मिटरमा ‘सिल’ लगाइदिने कर्मचारीले चालकसँग ...बाँकी