newskoseli.Com

‘असन्तुष्ट’ नेताको मन जित्न सफल भए प्रचण्ड !

नेकपाको स्थायी समिति बैठकमा सो पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘हावी’ भएका छन् । बैठकको पहिलो दिनदेखि समापनसम्मै दाहाल ‘बलियो’ देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली रक्षात्मक रुपमा प्रस्तुत भए । पार्टी एकताको दिन (जेठ ३ मा) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइल...बाँकी

‘छोरी जोगाउन’ जन्मँदै सरकारले बीमा गरिदिने

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको १ लाख रुपैयाँको जीवनबीमा सरकारले नै गरिदिने घोषणा प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका छन् । रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेको खबर आइतबारको ...बाँकी

को–को हुन् आफ्नै पौरखले चम्केका उद्यमी नेपाली महिला ?

देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणाजस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँचतारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्रान्ड हाँकिरहेका छन्...बाँकी

एकै गाउँका ३ किशोरी ४ दिनदेखि बेपत्ता

कापी बिर्सियो भनेर दिउँसोको स्कुल छुट्टीमा घर आएर फर्केका बालिका सम्पर्कविहीन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत ३ बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिम्ता गाउँपालिका, खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका २ बहिनी १५ वर्षीया यमुना खत्र...बाँकी

कति घन्टा सुत्नु स्वास्थ्यका लागि उत्तम ?

शरीरलाई चंगा बनाउन दिनहुँ सात–आठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ । अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न । यसले गर्दा ज्यान जाने खतरा समेत हुन सक्छ । अध्ययन अनुसार राति सात–आठ घन्टाभन्दा बढी सुत्नेलाई मुटु र रक्तनलीसम्बन्धी रोग लाग्न सक्छ । यो मृत्युको कारक समेत हु...बाँकी

माटोबिनै तरकारी खेती गर्ने प्रविधि नेपालमै सुरु

खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नोस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ । बगर होस् या घरको छत, यो तरिकाबाट जहाँ पनि प्रशस्त खेती गर्न सकिन्छ । रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फ...बाँकी

आमा र सानिमा मिलेर १८ वर्षीया किशोरीलाई डामियो तातो पन्यूँले !

‘म आन्टीको घरमा बस्थें । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैंले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरें । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’ यो कुनै कथाको पात्रको भनाइ हो...बाँकी

नेकपा स्थायी समिति : एकता टुंग्याउन फेरि कार्यदल, प्रतिवेदन परिमार्जनसहित पारित

तीव्र बहस, विवाद र आलोचासहित १४ दिनसम्म चलेको सत्ताधारी नेकपाको स्थायी समितिको बैठक शुक्रबार सकिएको छ । बैठकले अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता सहित पारित गर्दै पार्टी एकताका बाँकी काम पुसभित्रै टुंग्याउने गरी सुझावसहितको प्रतिवेदन पेस गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकम...बाँकी

‘विप्लवको पार्टीले हामीलाई उपयोग मात्र गर्‍यो’ : सरकारी वार्ताटोलीका संयोजकको गुनासो

राज्यसँग असन्तुष्ट विभिन्न पक्ष र समूहहरुसँग वार्ता गरी समाधान निकाल्न भन्दै सरकारले गठन गरेको वार्ताटोलीलाई नै उल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ‘उपयोग’ मात्र गरेको गुनासो सो टोलीका संयोजक सोमप्रसाद पाण्डले गरेका छन् । ‘विप्लवका केन्द्रीय कमिटी र पोलिटब्युरोस्तरका नेताहरुसँग भेट ...बाँकी

‘सुधार केन्द्र’ मा महिलामाथि चरम यातना : ९ जनाले गुमाए मानसिक सन्तुलन !

राजधानीको बूढानीलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगे । उनीहरूकै सूचनाको आधारमा बुधबार महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारी दर्जनौं म...बाँकी