newskoseli.Com

गाम्काको ठगी र सिन्डिकेट : वर्षौंदेखि सरकार मौन…

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादेको भनी मुद्दा चलाएको श्रम मन्त्रालयले खाडीको अझ ठूलो सिन्डिकेटमा भने आँखा चिम्लिरहेको छ । ‘गाम्का नेपाल’ का नाममा सीमित स्वास्थ्य संस्थाहरूले सरकारको सीमाभन्दा धेरै रकम उठाइरहेका छन् । मलेसियाका हकमा ३९ वटा स्वास्थ्य संस्थाले बायोमेट्रिक स्व...बाँकी

‘जनता आवास’ कि गरिबको उठिवास ?

नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका– ८, मझौलियाकी तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो– न नयाँ घर बन्यो न त पुरानो घर नै बाँकी रह्यो । ‘बरु फुसकै घर ठीक थियो, सरकारलाई पत्याएर नयाँ घर बनाउन खोजेपछि झन् दुःख पाइयो’– ताराले भनिन् । नयाँ बन्ने आशमा भएको घर पनि भत्काएक...बाँकी

मोहन वैद्य ‘किरण’ चढेको कार राति साढे ११ बजे दुर्घटना !

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ चढेको कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा परे पनि महासचिव वैद्य भने सकुशल छन् । कारमा सँगै सवार दुई कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना ६ ख...बाँकी

सिंगै गाउँको लालपुर्जा एउटै व्यक्तिका नाममा !

झुम्म परेको वस्तीको जमिन ३–४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित नै छन् । यहाँका बासिन्दाले आफूलाई थोरै भए पनि जमिनको धनी हौं भन्ने ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्त...बाँकी

नारायणकाजीको ‘हमला’ : परमेश्वरको प्रतिनिधि हो तपार्इं ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समितिको बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी छ । शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिजालप्रति कटाक्ष गर्दै उनी ‘परमेश्वरको प्रतिनिधि’ भएको हो भनी प्रश्न गरे । ‘एकजना कामरेडले बिहीबार...बाँकी

पूर्वराजाकी छोरी प्रेरणाले किन हालिन् सर्वोच्चमा मुद्धा ?

नेपाल ट्रस्टको कार्यालय अन्तर्गत आएको घरजग्गा पुनः आफैंले पाउनुपर्ने माग गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । गोकुलबहादुर रोकायलाई वारेस राख्दै उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन् । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि तत्कालीन...बाँकी

राजधानीमा सासै फेर्न सकस ! प्रत्येक वर्ष १० हजारको मृत्यु…

वायुलगायतका प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ । सवारी साधनले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न समेत कठिन भइरहेको छ । तर, वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रयोगमा आउन सकेको छैन । सरकारले पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) प्र...बाँकी

प्रहरीले नै आफैं किन मेट्छ प्रमाण ?

साउन १० गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घरबाट साथीकहाँ गृहकार्य गर्न निस्केकी भीमदत्तनगर नगरपालिका– २ की १३ वर्षीया निर्मलाको शव साउन ११ गते गाउँकै उखुबारीमा भेटियो । घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट इन्स्पेक्टर जगदिश भट्टको टोलीले घटनास्थल जाँच...बाँकी

मलेसियामा रोजगारी : फुक्ला भन्दा झन् कसियो गाँठो !

कामदार रोकिएको ६ महिनापछि कात्तिक १२ मा नेपाल र मलेसियाबीच काठमाडौंमा नयाँ श्रम सम्झौता भयो । कामदारले बेहोर्नु परेका अनावश्यक आर्थिक बोझ हटाइएको घोषणा भयो । तर, सम्झौताको दुई महिना बित्दा समेत किन खुलेन त नेपाली युवाहरूका निम्ति मलेसियामा रोजगारी ? ठ्याक्कै जवाफ कसैसँग छैन । श्रम सम्झौतामा का...बाँकी

‘फेसबुकबाट प्रेम नगर्नोस् है !’ : भुक्तभोगीको सुझाव…

‘फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला’– पाकिस्तानी जेलमा ६ वर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँद...बाँकी