newskoseli.Com

गोपाल किराँतीको घोषणा : नेकपा फुटाएर जनयुद्धका बाँकी कार्यभार पूरा गरिन्छ…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्षीय नेकपालाई फुटाएर भए पनि आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । नेकपा (माओवादी केन्द्र) ले आइतबार रिपोर्टर्स क्लब नेपालमा पार्टीको आठौं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले य...बाँकी

मानवतस्करीमा विवादित राजदूत शेर्पालाई के गर्ने ? ‘राजनीतिक मुड’ बुझ्दै छानबिन टोली

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने भन्नेबारे सरकार अलमलमा परेको छ । छानबिन समितिले अझै उनीमाथि लागेको आरोप सत्य भए–नभएको स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो । परराष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने– ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन, जे पनि हु...बाँकी

प्रचण्डलाई एकल नेतृत्व दिऊँ : वामदेव गौतमको प्रस्ताव…

नेकपाका एक शीर्षस्थ नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन माग गरेका छन् । राजधानीमा शनिबार सुरु स्थायी कमिटीको बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मका कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मे...बाँकी

१२ करोड त बिजुलीको महसुल तिर्नै बाँकी : यस्तो पनि केन्द्रीय मन्त्रालय !

बिजुली उपयोग गरे बापतको १२ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन । बिजुलीका महसुल सबैभन्दा बढी बाँकी राख्ने मन्त्रालय यही हो । मन्त्रालय र सरकारी कार्यालयले मात्र ३१ करोड ३६ लाख रुपैयाँ महसुल बुझउन बाँकी राखेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘म...बाँकी

अख्तियारको हिरासत ‘हाउसफुल’ : यतिविघ्न धेरै घुस्याहा कर्मचारी !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ १८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ भएको छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्यधिक हो । पछिल्लो समय ‘स्टिङ अपरेसन’ लाई तीव्रता दिइएका कारण हिरासत भरिएको अख्तियारको ...बाँकी

सिन्डिकेटधारीसँग फेरि झुक्यो सरकार : कम्पनीमा जान ३ महिना म्याद थप

कम्पनीमा दर्ता नहुने यातायात संघ–समिति मातहत रहेका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन सरकारले शनिबारदेखि लागू हुने गरी फेरि तीन महिना म्याद थप गरेको छ । कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा सरकारले फेरि दोस्रो पटक म्याद थप गरेर उनीहरुकै पक्ष लिएको हो...बाँकी

जिल्ला समन्वय समितिका पदाधिकारी : काम शून्य, आकर्षक तलब र सुविधामा मस्त

गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन र समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न असफल रहेका जिल्ला समन्वय समितिका पदाधिकारीहरू सुविधा बढाउन भने सफल छन् । देशभरका ७७ जिससका पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब र सुविधा उपलब्ध छ । झन्डै–झन्डै कामविहीन जिससका पदाधिकारी सुविधाम...बाँकी

अमेरिकासँग नेपालको उच्चस्तरीय वार्ता : समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री

नेपाल र अमेरिकाबीच १६ वर्षपछि उच्चस्तरीय वार्ता हुने भएको छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् । भ्रमणकै अवसरमा बस्ने परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको...बाँकी

बोझ बन्दै संस्थानहरू, विकल्प खोज्दै सरकार…

सन् १९९० को दशकअघि संसारभर सार्वजनिक संस्थान स्थापना हुने लहर चल्यो । युरोप–अमेरिकामा चलेको यो लहर नेपालमा पनि पस्यो र एकताका यहाँ सार्वजनिक संस्थान पाँच दर्जनसम्म पुगे । अन्य देशहरुले सार्वजनिक संस्थानहरु प्रयोग गर्दै आर्थिक उन्नति गरे, आवश्यकता अनुसार पुनः व्यवस्थापन पनि गर्दै गए । तर, नेपाल भन...बाँकी

घरधनी सांसदहरु धमाधम बुझ्दै सरकारी घरभाडा !

राजधानीमा घर हुने सांसदले ‘घर छैन’ भनेर महिनैपिच्छे संसद् सचिवालयबाट घरभाडा वापतको रकम लिइरहेका छन् । यस्तो सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेता समेत छन् । मन्त्री क्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिइरहेका छन् । भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाच...बाँकी