newskoseli.Com

‘बंकर’ माथि चियाबगान : नमूना बन्यो काभ्रेको कामीडाँडा

मर्दनसिंह लामा पूर्वलडाकु हुन् । उनी प्रेम भन्ने भूमिगत नामले परिचित थिए । माओवादी जनयुद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे । युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन् । अहिले उनी चियाखेती गर्छन् । काभ्रेको बेथानचोक गाउँपालिका– ५ मा पर्छ कामीडाँडा । द्वन्द्वकालमा ...बाँकी

बिहानको खाजा र खाना पार्टीको, बेलुकाको खाना र बास आफ्नै : कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसको विधान अनुसार हरेक वर्ष हुनुपर्ने महासमितिको बैठक ६ वर्षपछि शनिबार सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौं बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि पहिलो पटक बैठक हुन लागेको हो । नेतृत्व बदल्ने बाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसम...बाँकी

प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब : नेकपाभित्र गम्भीर छलफल हुँदै

सरकारले पार्टीको घोषणापत्र एवं जनअपेक्षा अनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ । शनिबार सुरु हुने स्थायी कमिटीको बैठकमा असन्तुष्ट नेताहरुले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने स्थायी कमिटीको तेस...बाँकी

८० प्रतिशत भत्ता माग्दै संसदका कर्मचारी ‘आन्दोलन’ मा

तलब बाहेक ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौटी गरिएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीको आन्दोलनकै कारण शुक्रबारका लागि तय भएको १२औं संसद् दिवसको कार्यक्रम समेत स्थगित गरिएको छ । संसदका कर्मचारीले गत साउनसम्म तलब बाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै...बाँकी

ऋण जति नेपाललाई, पैसा जति भारतमै !

सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंबबाट दनिे गरिएको ऋणमा अनेक शर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५ सय ५० मिलियन डलर रकम अझै खर्च हुन सकेको छैन । त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौता अनुसारको २ सय ५० मि...बाँकी

देउवा–पौडेलबीच पर्‍यो यस्तो चर्काचर्की ! शनिबार सुरू हुँदै महासमिति बैठक

महासमिति बैठकको पूर्वसन्ध्यामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ । महासमितिको बैठक शनिबार राजधानीमा सुरु हुँदैछ । केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता पौडेलले संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्...बाँकी

झन्डै २ सय कानुन एकै पटक संशोधन हुँदै

हालसम्म मुलुकमा निर्माण भएका कूल ३ सय ९३ कानुनमध्ये आगामी ३ महिना अर्थात् फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकै पटक संशोधन हुने भएका छन् । संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसदको बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले एकै पटक यति ठूलो संख्यामा कानुन संशोधन हुन लागक...बाँकी

‘मेटासिड’ बोेकर पूर्वलडाकु फेरि मन्त्री निवासमा !

सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो, उनको झोलामा भेटिएको ‘मेटासिड’ । प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । घाइतेको उपचार र सुविधाका लागि ग...बाँकी

साना किसानको ३० करोड ऋण सरकारले गर्‍यो मिनाहा

साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिव ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि ७ सय परिवार लाभान्वित हुने जानकारी सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले दिएको खबर ...बाँकी

ओली–नेपाल ‘लडाइँ’, प्रचण्ड ‘निर्णंयक’ !

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा समग्र पार्टी पंक्तिकै निम्ति २२ मंसिरको सचिवालय बैठक सम्भवतः अप्रत्याशित रह्यो । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक ‘बहिस्कार’ गरे । नेतृत्वमा बैठकप्रति उदासिनता देखिएको र विधि–प्रक्...बाँकी