newskoseli.Com

पेट्रोलियम मूल्य : निगमले १९ रुपैयाँ सस्तोमा किन्दा उपभोक्तालार्इ ४ रुपैयाँ मात्रै कम !

नेपाल आयल निगमले चर्को नाफा कमाउन मात्रै ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आर्इओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने क...बाँकी

‘मेलम्चीको बाँकी काम स्वदेशी ठेकेदारलाई’

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘स्वदेशी ठेकेदार’ लाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् । जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरुको छ । हाइड्रो पावरको काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने पूर्वसचिव एवं आयोजनाका पूर्वप्...बाँकी

बलात्कारपछि हत्या गर्नेलाई बाँचुन्जेल कैद

मुलुकी अपराध संहिता (ऐन), २०७४ लागू भएपछि मुलुकमै पहिलो पल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद गर्ने फैसला सुनाएको छ । कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ वर्षीय कुसुम पौडेललाई अदालतले बुधबार यस्तो सजाय सुनाएको हो । जिल्ला न्यायाधीश...बाँकी

मेलम्ची फेरि अनिश्चित : कुनै हालतमा काम नगर्ने इटालियन ठेकेदारको अडान

खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ । सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा अबको ४६ दिनभित्रै मेलम्चीको पानी काठमाडौंमा खसाल्ने कार्यतालिका प्रभावित भएको छ...बाँकी

सभामुख महरा समेत आफैं बुझ्छन् स्वकीय सचिवको तलब

संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारी समेतको तलब–भत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलब–भत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । कर्मचारीको तलब–भत्तावापत महरा र तिमल...बाँकी

अमेरिकाबाट ७ अर्बको हतियार किन्ने सरकारको तयारी

यस वर्ष सेनाका लागि ६ अर्ब ९० करोड बराबरको हतियार खरिद गर्ने तयारी छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम– १६ हतियार र अन्य हतियार एवं गोलीगठ्ठा खरिदको तयारी भैरहेको हो । ती हतियार भारतबाट खरिद हुने छैनन् । व्यक्तिगत हतियारको नाम उल...बाँकी

भेट्टाएको नागरिकता दुरूपयोगबाट ६८ करोड ठगी !

बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ । बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अ...बाँकी

योगेश, शंकर र रावलले के–के भने स्थायी कमिटीमा ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चालु स्थायी कमिटीको बैठकमा सोमबार र मंगलबार बोल्ने सदस्यहरुले पनि मूलतः असन्तुष्टि नै जाहेर गरेका छन् । सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न उनीहरूले माग गरेका छन् । मंगलबार बोलेक...बाँकी

स्थायी कमिटीमा रावलका प्रश्नैप्रश्न : ‘एकताकै नाममा धेरैलार्इ लखेटियो’ !

नेकपा स्थायी समितिको बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप–प्रत्यारोपमै उत्रिए । प्रभावशाली ठानिएका नेताहरूले नै दुई पार्टीबीच भएको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे । स्थायी समितिका सदस्य भीम रावलले बैठकमा ३५ बुँदे फरक धारणा लिखित रूपमा राखे । अध्यक्षद्वयको राजनीतिक प्रतिव...बाँकी

निर्मलाकी आमाद्वारा ८ प्रहरीविरुद्ध उजुरी (नामावलीसहित)

निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी डिल्ली विष्टसहित ८ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छन् । प्रमाण नष्ट गरेको भनेर दुर्गादेवीले ८ जनाविरुद्ध सार्वजनिक कसुरअन्तर्गत उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवे...बाँकी