newskoseli.Com

पूर्वएमाले गरम, पूर्वमाओवादी नरम : नेतृत्व र प्रधानमन्त्रीको आलोचना…

स्थायी कमिटीको बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले पार्टी नेतृत्व र विशेषतः प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका छन् । आलोचना गर्नेमा पूर्वएमाले पृष्ठभूमिका नेताहरु निकै आक्रामक देखिएको र पूर्वमाओवादी पृष्ठभूमिका नेता सापेक्षित रुपले नरम देखिएको स्थायी कमिटीका सदस्यहरुले बताएका छन् । सोमबार...बाँकी

‘महिला भनेर हेपियो’ : प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका उपसभामुखको गुनासो

राष्ट्रियसभाकी उपाध्यक्षसहित प्रतिनिधिसभा र सात वटै प्रदेशका उपसभामुखले आफूहरुलाई पद दिइए पनि अधिकार नदिएर मूर्तिजस्तो बनाइएको गुनासो गरेका छन् । सोमबार सिंहदरबारमा भएको एक भेलामा गुनासो गर्दै आफूहरु लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोप उनीहरुले लगाए । प्रतिनिधिसभ...बाँकी

वैद्यको प्रष्टोक्ति : ‘विप्लवसहितका सच्चा कम्युनिस्टहरुसँग छिट्टै एकता’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले छिट्टै नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग एकता हुने जनाएका छन् । पार्टी एकताबारे नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसँग गम्भीर छलफल भइरहेको जानकारी महासचिव किरणले दिए । दाङको तुलसीपुरमा भएको साक्ष...बाँकी

स्थायी कमिटीको बैठक : ‘घन्टी बजाउने’ जिम्मा गृहमन्त्री बादललाई !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकको सुरुआत अध्यक्ष केपी शर्मा ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ लाई भने ‘घन्टी बजाउने’ जिम्मेवारी दिइएको छ । बैठकको व्यवस्थित सञ्चालनका क्रममा प्रतिवेदनमाथि सुझाव राख्ने नेताहरुल...बाँकी

घरवाला सांसदले थापेको सरकारी डेरा भाडा : कसैले फिर्ता गरे, कोही परे ‘आश्चर्य’ मा !

राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसदहरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । नेकपाका सांसद योगेश भट्टराई र पम्फा भुसालले विज्ञप्ति नै प्रकाशित गरेर फिर्ताको घोषणा गरेका छन् । संसद् सचिवालयका अनुसार आइतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्म...बाँकी

तेल ढुवानीमा ‘भेहिकल ट्र्याकिङ सिस्टम’ लागू हुँदै

पेट्रोलियम पदार्थको ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ । सेक्युरिटी लकिङ सिस्टम जडान गरेर इन्डियन आयल कर्पोरेसन (आर्इओसी) बाट निगमको विराटनगर डिपोमा आएको...बाँकी

सौन्दर्य प्रशाधनका नक्कली सामानको बजारमा बिगबिगी

खाद्य वस्तुसरह सौन्दर्य प्रशाधनका सामग्रीहरु पनि बजारमा छ्याप्छ्याप्ती नक्कली रहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीहरुबाट ट्रेडमार्क चोरीको उजुरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि ...बाँकी

कांग्रेसको बन्दसत्रमा ‘धर्म–बहस’ : हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर संकलन

कांग्रेस महासमितको जारी बैठकमा धर्मको विषयले जबर्जस्त प्रवेश पाएको छ । आइतबारको बन्दसत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’ को विरोध गरे । धर्मनिरपेक्षताप्रति महामन्त्री डा. शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो । आफूले यसबारे महासमितिको बै...बाँकी

विमानस्थलबाटै किन फर्काइए मलेसिया उड्न लागेका २९ जना ?

कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थल अध्यागमनले शुक्रबार फिर्ता पठाइदिएको छ । श्रम स्वीकृति नलिर्इ गएका उनीहरुलाई अध्यागमनले नाम र पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएको हो । वैधानिक कागजात नपुर्‍याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नि...बाँकी

वामदेवको ‘कडा’ प्रस्तावले प्रधानमन्त्री ओली रुष्ट ! आइतबार के–के भने ओलीले ?

नेकपाको स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारीसहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मात्र दिनुपर्ने प्रस्ताव ल्याएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश...बाँकी