newskoseli.Com

ओलीको ‘कार्यशैली’ : प्रचण्ड पनि असन्तुष्ट !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ । पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्त्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरु समेत असन्तुष्ट देखिएका छन् । ओलीले पार्टी एकी...बाँकी

दुई युवकले स्वीकारे : ‘निर्मलासँग गफ गर्दा उत्तेजित भयौं, उखुबारीमा लगेर बलात्कार गर्‍यौं’… !

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । प्रहरीको सोधपुछका क्रममा उनीहरूले सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) स्रोतले बतायो । महेन्द्रन...बाँकी

अनुसन्धान भन्छ– ‘निर्मलामाथि सामूहिक बलात्कार’ : महेन्द्रनगरका ४ युवा ल्याइए काठमाडौं

बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरिएको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सीआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाइएका सीआईबीका अंगुर जीसी निलम्बनमा पर...बाँकी

रेल किन्दै नेपाल, अब गुड्नेछ आफ्नै रेल !

नेपाल सरकारले आफ्नै रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किलोमिटर दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर सञ्चालन गर्ने तयारी थियो । ‘मंसिरमा रेल चलाउने तयारी थियो तर रेल नहुँदा समस्या भयो,’ भौतिक पूर्वाधार तथ...बाँकी

राष्ट्रपति फर्कंदा अरु उडान घन्टौंसम्म अवरुद्ध !

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतार एयरवेजको ‘भीभीआर्इपी उडान’ बिहान ११ः०८ मा अवतरण भएकामा त्यसपछिका उडान २ घन्टासम्म ‘डिले’ भएका हुन् । उक्त विमान काठमाडौंम...बाँकी

त्रिभुवन विश्वविद्यालयमा १३ करोड अनियमितता !

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्रा.डा. लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियमविपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहँदा उप्रेतीले त्रिवि कार्यकारी परिषदको स्वीकृति नलिई यूएसएआईडी र त्रिविको लो...बाँकी

निर्मला हत्या प्रकरण : सफलतासम्म पुग्नै लाग्यो प्रहरी !

निर्मला पन्तको हत्यारानजिक आफूहरू पुगेको दाबी प्रहरीले गरेको छ । भीमदत्तनगर नगरपालिका– १८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्...बाँकी

‘जवाफ दिएँ भने बुद्धिजीवी थला पर्छन्’ : प्रधानमन्त्री ओली

आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लो स्तरका देख्छु, त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ– प्रधानमन्त्री ओलीले भनेका छन् । बुधबार साँझ प्रशारित ‘जनतासँग प्रधान...बाँकी

निर्मला हत्या : आईजीपी आफैं खटिए सोधपुछमा !

निर्मला पन्त बलात्कार र हत्या प्रकरणले प्रहरीको नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं समेत सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सीआईबीमा पुगेको स्रोतले बतायो । घटनामा उनको संलग्ना हुन सक्ने प्रबल सम्भावना...बाँकी

कांग्रेसको आरोप : सरकार संस्थागत भ्रष्टाचारको बाटोमा

प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संस्थागत भ्रष्टाचारको बाटोमामा लागेको आरोप लगाएको छ । सो पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्तावमा उसले वर्तमान सरकार कानुनी प्रक्रिया लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको उल्लेख गरिएको छ ।...बाँकी