newskoseli.Com

१० करोड ठग्ने सहकारी सञ्चालक कर्‍याप्प !

विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई खातामा रहेको १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ । धर्मपथमा कार्यालय रहेको उक्त सहकारी श्रीमतीलाई अध्यक्ष बनाएर गोयलले सञ्चालन गर्दै आएका थिए । वचतकर्ताले र...बाँकी

देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिव साढे ४ हजार चर्च छन् । यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिव १२ हजार चर्च भएको अनुमान गरिएको छ । नेपालमा करिव १२ हजार ५ सय चर्च रहेको नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले बताए । तर, त...बाँकी

शृंखला खतिवडा पुगिन् ‘मिस वर्ल्ड’ को ‘फाइनल राउण्ड’ मा

‘मिस नेपाल’ शृंखला खतिवडा ‘मिस वर्ल्ड’ २०१८ को टप ३० मा प्रवेश गरेकी छन् । उनी प्रतियोगिताको ‘फाइनल राउण्ड’ मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै खतिवडाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्याम...बाँकी

विस्फोटक पदार्थको आपूर्तिमा पनि ‘सिन्डिकेट’ !

जलविद्युत् तथा पूर्वाधार आयोजनामा विस्फोटक पदार्थ नभई हुँदैन । तर, यसको आपूर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ । एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटक पदार्थको आपूर्ति गरिरहेको छ । यो सिन्डिकेटका कारण प्रतिकिलो दुई सय रुपैयाँ पर्ने विस्फोटकलाई एक हजार रुपैयाँ तिर्न व्यवसायी बाध्य भएका छन् । ...बाँकी

अटेरी ठेकेदारसामु सरकार समेत ‘लाचार’ !

ठेकेदार कम्पनीको चरम लापरबाहीले राजधानीबाट मध्यपूर्वका तीन जिल्ला जोड्ने खाडीचौर–चरिकोट सडक अलपत्र परेको छ । सडक अलपत्र भएपछि भदौ दोस्रो साता दोलखा सदरमुकाम चरिकोट आएर प्रदेश– ३ सरकारका तीन मन्त्रीले लापरबाही गर्ने ठेकेदार, दोलखा र सिन्धुपाल्चोककका जनप्रतिनिधिका साथै दुवै जिल्लाका सुरक्षा अधिकारी...बाँकी

फोनमा बोल्दाबोल्दै नेपाली युवाद्वारा अमेरिकामा आत्महत्या !

साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्...बाँकी

मन्त्री–व्यवसायी ‘जुँगाको लडाइँ’ : यसकारण खुलेन मलेसियाको रोजगारी

श्रम समझदारी भएको एक महिनाभन्दा बढी समय भैसक्दा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन । यसको मुख्य कारण हो– ‘जुँगाको लडाइँ ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेल समेत सुरु गरेका छन् । ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन त...बाँकी

‘पिकनिक’ खान २ दर्जन सरकारी गाडीको दुरूपयोग !

भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो । नेपाल विद्युत् प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयले पनि त्यहीं वनभोज आयोजना गरेको थियो । तर, कर्मचारी र अरुको वनभोजमा एउटा फरक थियो । अरु बस रिजर्भ गरेर आएका थिए, कर्मचारीहरु चाहिँ पहेंलो नम्बर प्लेटको गाडीमा । तिनले सरकारी गाडी दुरुपय...बाँकी

सांसदको उपचार खर्च : ६ महिनामा ६८ लाख…

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले ६ महिनामा स्वास्थ्योपचारवापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको ६ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ...बाँकी

राष्ट्रपतिको गाडी : ‘१८ करोडको होइन, १४ करोड मात्र !’

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ‘खण्डन’ गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिर्इकनै उनले भने– ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन...बाँकी