१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
करिव २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै संसदको सार्वजनिक लेखा समितिले यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ ।
मूल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसन गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ । विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिए...बाँकी
१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारी चालक अनुमतिपत्र प्रदेश सरकारले रद्द गरेको छ ।
प्रदेश नम्बर– ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात व्यवस्था विभागअन्तर्गत सवारी चालक अनुमतिपत्र शाखा ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्ट...बाँकी
१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन ।
पार्टी एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’ का आधारमा सभापति शेरबहादुर देउवाले उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार ...बाँकी
१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् ।
बिहीबारदेखि बालुवाटारमा निरन्तर बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् । २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दैै तत्क...बाँकी
१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम अझै बढेको खबर प्रकाशम आएको छ ।
पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउन दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । केही दिन अघि मात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एउटा पार्टीका नेताल...बाँकी
१० मंसिर, २०७५ |
काठमाडौं, १० मंसिर ।
पार्टीको कार्यसम्पादन समितिको बैठकमै धरधरी रोइदिएपछि संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले माफी पाएकी छन् ।
उनको यो माफीसँगै फोरमले रेणुलाई कारबाही गर्ने प्रस्ताव औपचारिक रुपमै फिर्ता लिएको छ । बिहीबार बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा पार्टी कार्यालय सचिव तथा कार्यसम्पादन समितिका...बाँकी
९ मंसिर, २०७५ |
काठमाडौं, ९ मंसिर ।
महानगरलाई धुलो–धुवाँबाट मुक्त गराउनका लागि भन्दै काठमाडौं महानगरपालिकाले शनिबारदेखि ‘सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम’ सुरु गरेको छ ।
काठमाडौंलाई ‘मास्क लगाउनु नपर्ने सहर’ बनाउने भन्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले रत्नपार्कबाट कार्यक्रमको शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलो–धुवाँ...बाँकी
९ मंसिर, २०७५ |
काठमाडौं, ९ मंसिर ।
राष्ट्रपति भवनसँगैको प्रहरी तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई ‘डिस्टर्ब’ भएको घटना अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ ।
राष्ट्रपतिलाई ‘डिस्टर्ब’ नै भएपछि त त्यो राष्ट्रिय चर्चाको विषय बन्नु स्वाभाविक पनि हो ।
सर्वसाधारण जनतालाई ‘डिस्टर्ब’ भएको भए त्यो अर्कै विषय हुन...बाँकी
९ मंसिर, २०७५ |
काठमाडौं, ९ मंसिर ।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा साढे तीन वर्षदेखि पालभित्रबाटै चलिरहेका छन् ।
जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भैरहेका छन् । ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् । हावा चल्दा प्रहरी अधिकारीहरुले च्यापेर कागजपत्र जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् ।
वैशाख...बाँकी
९ मंसिर, २०७५ |
काठमाडौं, ९ मंसिर ।
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् ।
सरकारले पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट यस्तो सुविधा सुरु गर्न लागेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा स...बाँकी