newskoseli.Com

विभाजनउन्मूख विवेकशील–साझा : रवीन्द्र मिश्र भर्सेज उज्ज्वल थापा !

पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील–साझा पार्टी विभाजनउन्मूख देखिएको छ । पार्टीका दुई संयोजकबीच गम्भीर मतभेद पैदा भएको छ । उज्ज्वल थापाले ‘विवेकशील–साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरको फेहरिस्त नै उल्लेख छन् । ‘विवेकशील–...बाँकी

झापामा बन्दै साढे २ अर्बको ‘भ्यु–टावर’, प्रधानमन्त्री ओलीकै ‘विशेष इच्छा’ मा !

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विशेष इच्छा’ मा सरकारले झापामा साढे २ अर्ब रुपैयाँको लगानीमा ‘भ्यु टावर’ निर्माण गर्ने तयारी गरेको छ । झापा नै गृहजिल्ला भएका र त्यहींबाट निर्वाचित प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्स सहितको ‘भ्यु–टावर’ निर्माण गर्न लागिएको खबर मंगलबा...बाँकी

राष्ट्रपतिको जीवनशैली : ‘राजतन्त्रकालमा समेत नदेखिएका दृश्यहरु गणतन्त्रमा’ !

गणतान्त्रिक नेपालकी द्वितीय राष्ट्रपति विद्यादेवी भण्डारीको विष्मयकारी जीवनशैली, आडम्बरपूर्ण तडकभडक एवं विलासीपन र उदेकलाग्दो अहंकारबारे नेपाली राजनीति तथा समाजका हरेक तह–तप्कामा धेरथोर प्रश्न उठिरहेकै छन् । यसै मेसोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले झन...बाँकी

वाइडबडीमा भ्रष्टाचार ठहर : को–को परे कारबाहीमा ?

नेपाल वायुसेवा निगमले ‘वाइडबडी विमान’ खरिद गर्ने क्रममा भ्रष्टाचार भएको संसदीय उपसमितिले ठहर गरेको छ । विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न उपसमितिले भनेको छ । विमानबारे अध्ययन गर्न कठित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिल...बाँकी

हामी पनि ‘सुपर कम्प्युटर’ युगमा ! के–कति क्षमताको र कस्तो हुन्छ ‘सुपर कम्प्युटर’ ?

मुलुक अब ‘सुपर कम्प्युटर’ युगमा प्रवेश गरेको छ । नेपालमा प्राज्ञिक उत्कृष्टताको अगुवाइ गरिरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले भित्र्याएर काभ्रेको बनेपास्थित आर्इटी पार्कमा पहिलो पटक ‘सुपर कम्प्युटर’ जडान गरेसँगै नेपाल पनि ‘सुपर कम्प्युटर युग’ मा प्रवेश गरेको हो । के हो ‘सुपर कम्प्युटर’ ? ...बाँकी

सभामुख र राष्ट्रियसभा अध्यक्षकहाँ गाडीको लस्कर !

संघीय संसदको प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारी साधन प्रयोग गरिरहेका छन् । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले पनि ...बाँकी

नेकपामा स्पष्ट ३ गुट : महाधिवेशनउन्मूख गुटगत राजनीति !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिँदासम्म त्यस पार्टीभित्र स्पष्टतः तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएक...बाँकी

परिवार पोखरातिर, पारस शाह एक्लै चितवनतिर !

आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गरेका पारस शाहले यस वर्षको जन्मदिन अरु साथीहरुसँग मनाउने भएका छन् । शनिबार चितवन आएका पारसका साथमा राजेश सिंह, शीतल सिंहलगायत आफ्ना नजिकका साथीहरु सहभागी छन । पारस आइतबार (पुस १५ देखि) ४९ वर्ष लाग्दैछन् । पूर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखर...बाँकी

काठेपुल तर्दा पनि प्रत्येक पटक १५ रुपैयाँको टिकट !

जम्मा एक लाख रूपैयाँ लगानी गरे काठेपुल बन्न सक्छ । र, त्यसबाट जनताले सजिलैसँग आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले त्यस्तै खाले अस्थायी काठेपुललाई नै ‘आम्दानीको स्रोत’ बनाएको छ । स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकल तार्दा ३५ रुपैयाँको टिकट काट्नुप...बाँकी

सशस्त्रका हाकिमको ‘मस्ती’ : आर्इजीसँग ८ र अनुसन्धान प्रमुखसँग ५ गाडी, श्रीमती र छोरीलाई पनि !

सशस्त्र प्रहरीका आर्इजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ वटा गाडी प्रयोग गर्दै आएका छन् । उनले बा २ झ ११७४, बा १ झ ६०९१, बा झ ८२६६, बा २ झ ३६८, बा २ झ ११७१, बा २ झ २३९१, बा १ झ ६६१३ र बा १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च समेत सरकारले नै व्यहोर्दै ...बाँकी