newskoseli.Com

अलग धारको चलचित्र ‘भीमदत्त’ अब युट्युबमा (चलचित्रसहित)

नेपाली चलचित्रजगतमा नितान्त अलग धारको चलचित्र ‘भीमदत्त’ लाई दर्शकहरूले अब युट्युबमा नै हेर्न पाउने भएका छन् । भारतीय दूतावासले ज्यान नै मारिदिने धम्की सहित ५ करोड रूपैयाँ लिएर निर्माण रोक्न गरेको ‘आग्रह’ अस्वीकार गरी निर्माता एवम् नायक नवल खड्काले केही वर्ष अघि नै यसको निर्माण गरेका हुन् । वि....बाँकी

प्रतिनिधिसभा बैठक लाइभ : सभामुखको पहिलो दिन…

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा पहिलो पटक सभामुखको हैसियतमा माओवादी नेता कृष्णबहादुर महराले बैठकको अध्यक्षता र सञ्चालन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको यसै बैठकबाट विश्वासको मत समेत हासिल गर्दैछन् ।   बैठकको प्रत्यक्ष...बाँकी

काम गरेर देखाउनुपर्छ नत्र नेपाल छाडेर भाग्नुपर्छ : मुख्यमन्त्री

(भिडियोमा हेर्नोस् मुख्यमन्त्री पौडेलको सम्बोधन) प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब आफूहरुसामु काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् । काम गरेर देखाउन नसकिए नेपाल छाडेर भाग्नुको विकल्प आफूहरुसँग नभएको मुख्यमन्त्री पौडेलको भनाइ छ । ‘विगतका कुनै पनि सरकारले ल्याएका नीति तथा कार्यक...बाँकी

बाँसुरी र मुर्चुङ्गामा ७८ वर्षे वीरबल श्रेष्ठको अद्भुत प्रस्तुति

नेपालमा थरीथरीका कलासाधक, संस्कृति संरक्षक र नेपाली माटाको मायाले ओतप्रोत भएका अनगिन्ती प्रतिभा आ–आफ्नो क्षेत्रबाट क्रियाशील छन् । नेपाली लोकबाजा र लोकधुनका यस्तै एक प्रतिभा हुन् ७८ वर्षे वीरबल श्रेष्ठ । ‘टुरिस्ट गाइड’ पेशा अँगाल्दै जीविका चलाइरहेका श्रेष्ठ विगतमा आफूले दुई–दुईवटा विद्यालयमा हेडम...बाँकी

‘खबरदार दुस्मनहरु’… (क्रान्तिकारी नृत्य/भिडियो)

दसवर्षे जनयुद्ध सुरु हुनुभन्दा केही वर्ष अगाडिदेखि नै तत्कालीन नेकपा (माओवादी) सम्बद्ध जनकलाकारहरूको सांस्कृतिक संस्था क्रियाशील थियो । समग्र साहित्य–कला र संस्कृति हेर्ने ‘अखिल नेपाल जनसांस्कृतिक संघ’ (हाल महासंघ) मातहत क्रियाशील कलाकर्मीहरूको संस्थाको नाम थियो– ‘सामना परिवार’ । माओवादी पार्ट...बाँकी

राजधानीमा प्रस्तुत आकर्षक चिनियाँ नृत्य (भिडियो)

राजधानीको महाराजगञ्जस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा मंगलबार वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, माओवादी सांस्कृतिक अगुवा एवं नेता मणि थापा, चिनियाँ राजदूतलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी र विद्यार्थीहर...बाँकी

कोही चिनेर लाउँछन् माया, कोही किनेर लाउँछन् माया (भिडियो)

परदेशमा रहेर पनि घरदेसको कला, साहित्य र संगीतको उत्थानमा सक्रिय नेपाली कमै मात्रामा भेटिन्छन् । जापानजस्तो व्यस्त देशमा रहेर पनि अनिल भुसाल, अनिलकुमार निर्दोष, विमल जीएम, मखन श्रीस, मिस टाइगर, रन्जु घलेलगायतको समूहले हालै युट्युबमार्फत ‘कोही लुकेर लाउँछन् माया’ बोलको गीतमा म्युजिक भिडियो सार्वजनि...बाँकी

‘लाखौं सपना’ मा जीवनको जीवन्त अभिनय (भिडियो)

‘लाखौं सपना’ शीर्षक गीतको जीवन खत्री र प्रतीक्षा खड्का अभिनीत म्युजिक भिडियो हालै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गायक सन्तोष प्रगतको स्वर तथा संगीतमा सजिएको ‘लाखौं सपना’ को शब्दरचना डीएनडी तामाङले गरेका हुन् । प्रतिभाशाली मोडल जीवन खत्री, प्रतीक्षा खड्का र रोजको जोडदार अभिनय रहेको भिड...बाँकी

यस्तो छ साहस र सन्तोषले पाएको ‘चोट’ (भिडियो सहित)

सञ्चार क्षेत्रमा क्रियाशील एवं लोकप्रिय सर्जक साहस भट्टको लयमा माया–प्रेमको भाव समेटिएको श्रब्य–दृश्य गीतिकोसेली ‘चोट’ बजारमा आएको छ । एसएनबी म्युजिक प्रालिले भर्खरै बजारमा उपलब्ध गराएको यस प्रस्तुतिअघि पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयोलगायतका थुप्रै गीतहरुमा भट्टल...बाँकी

सुजन बराइलीको ‘पर्वते ठिटो’ बजारमा (भिडियोसहित)

लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘पर्वते ठिटो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन् । बराइलीकै लय, शब्द तथा स्वरमा सजिएको सो गीतमा गायिका पूर्णकला बीसीले साथ दिएकी छन् । यात्रा र माया–प्रेमलाई समावेश गरिएको सो गीत हालै बजारमा ल्याइएको हो । गायक बराइली विगत डेढ दशकदेखि निरन्तर लोक गीत–सं...बाँकी