२० चैत्र, २०७५ |
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १७ महिनाअघि चीन भ्रमणमा बेइजिङ पुगेका थिए । झन्डै डेढ वर्षअघिको उक्त भ्रमणमा भएको एउटा रमाइलो कुराकानीबारे ट्रम्पले यसै साताको मंगलबार मात्र खुलासा गरेका छन् ।
केही महिनादेखि जारी दुई देशबीचको व्यापार युद्ध अन्त्य गर्न दुई देशका अधिकारीबीच पछिल्लो वार्ता सुरू ...बाँकी
४ चैत्र, २०७५ |
एजेन्सी
शनिबार राति आएको बाढी–पहिरोमा परी इन्डोनेसियामा कम्तिमा ६३ जनाको मृत्यु भएको छ ।
घटनामा अरु कयौं बेपत्ता भएको र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्त...बाँकी
२ चैत्र, २०७५ |
एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘व्यापार युद्ध’ का कारण सन् २०१८ मा करिव ७ अर्ब ८० करोड डलरले अमेरिकी अर्थतन्त्र खुम्चिएको तथ्य अध्ययनले देखाएको छ ।
प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख...बाँकी
१ चैत्र, २०७५ |
बीबीसी
फेसबुकमा ‘लाइभ’ गरेर भएको बन्दुकधारीको आक्रमणमा परी न्युजिल्यान्डमा ४९ जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।
क्राइस्ट चर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा उक्त हताहती भएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रबार ‘कालो दिन’ भएको बताउँदै यस घटनालाई ...बाँकी
३० फाल्गुन, २०७५ |
एजेन्सी
ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तिमा दस जनाको मृत्यु भएको छ ।
बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । गोली लागेर मृत्यु भएकामध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्...बाँकी
२९ फाल्गुन, २०७५ |
एजेन्सी
इस्लामिक स्टेट (आईएस) लडाकुहरुको पकड क्षेत्र मानिने स्थानमा भएको भएको हवाइ आक्रमणमा परी कम्तिमा ५० जना मारिएका छन् ।
सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् । डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेक...बाँकी
२९ फाल्गुन, २०७५ |
एजेन्सी
राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियाका जनताले प्रदर्शन गरेका छन् ।
लामो समयपछि हुन लागेको निर्वाचन फेरि स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन् ।
अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले अप्रिल १८ का ल...बाँकी
२७ फाल्गुन, २०७५ |
अदिस अबाबा (इथियोपिया), २६ फागुन ।
इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याका लागि उडेको विमान दुर्घटनामा परी आइतबार १ नेपाली, चालक दलका ८ सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १ सय ५७ जनाको निधन भएको छ ।
प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, ९ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियो...बाँकी
२१ फाल्गुन, २०७५ |
एजेन्सी
संयुक्त राज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर, भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट पारेको छ ।
संयुक्त राज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिव ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्ध...बाँकी
१८ फाल्गुन, २०७५ |
एजेन्सी
‘आपराधिक समूह’ को आक्रमणमा परी नाइजेरियाको उत्तर–पश्चिमी क्षेत्रमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारी अनुसार मारिनेमा ‘भिजलान्ते’ हरु रहेका छन् । मोटरसाइकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गो...बाँकी