१५ पुष, २०७५ |
एजेन्सी
नाइजेरियाका पूर्वराष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनी सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति थिए ।
नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले शोक वक्तव्य प्रकाशित गरेर पूर्वराष्ट्रपतिको निधनप्रति गहिरो दुःख र समवेदना व्यक्त गर...बाँकी
१० मंसिर, २०७५ |
एजेन्सी
मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु भएको खबर छ ।
लेक भिक्टोरियामा शनिबार भएको सो दुर्घटनामा अरु ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ ।
‘घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गर...बाँकी
२२ कार्तिक, २०७५ |
एजेन्सी
अमेरिकी मतदाताहरुले पहिलो पटक २ महिला र १ पुरूष गरी ३ जना मुश्लीमलाई पहिलो पटक संसदमा निर्वाचित गरेका छन् । निर्वाचित तीनै जना डेमोक्य्राट हुन् ।
निर्वाचितमध्ये एक महिला सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । उनी मिन्नेसोटा प्रदेशबाट विजयी भएकी हुन् । त्यसैगरी, सामाजिक ...बाँकी
१३ कार्तिक, २०७५ |
एजेन्सी
इन्डोनेसियामा भयानक विमान दुर्घटना हुँदा १ सय ६९ जनाको ज्यान गएको छ । सोमबार एउटा यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको निधन भएको आशंका गरिएको हो ।
इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ विमान उडेको केही बेरमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त ज...बाँकी
२ कार्तिक, २०७५ |
एजेन्सी
सिरियाको लडाइँमा सरकारी पक्षले रासायनिक अस्त्र प्रयोग गरेको आरोप अमेरिकाले लगाएको छ । तर, यो आरोपलाई सिरियाले इन्कार गरेको छ ।
सिरियाका अनुसार त्यो रसायन अमेरिकाले दिएको हो र राज्यविरोधीहरुले प्रयोग गरेका हुन् । अमेरिकाले भन्ने गरेको १०६ प्रकारका रसायनहरु सिरिया युद्धमा प्रयोग भएको कुरा...बाँकी
२१ भाद्र, २०७५ |
एजेन्सी
उत्तरी जापानको होक्काइदो द्विपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।
गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो ।...बाँकी
२० भाद्र, २०७५ |
एजेन्सी
साउदी अरबका सरकारी कानुनी अधिकारीले त्यहाँ सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उनलाई मृत्युदण्ड दिनुपर्ने बताएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।
अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरक...बाँकी
१८ भाद्र, २०७५ |
एजेन्सी
नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोकोहराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको नाजेरियाली सेनाले सोमबार जनाएको छ ।
यसअघि सेनाले दिएको विवरणमा कम्तिमा ३० सैनिकको मृत्यु भएको जनाइएको थियो । ‘सेना र बोकोहराम समूहबीच भएको झडपका क्रममा ज्यान गुमाएका थप...बाँकी
१८ भाद्र, २०७५ |
एजेन्सी
जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्प...बाँकी
३ भाद्र, २०७५ |
एजेन्सी
संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान ८० वर्षको उमेरमा निधन भएको छ ।
घानामा जन्मेका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म दुई कार्यकाल राष्ट्रसङ्घको प्रमुखका रूपमा सफलतापूर्वक पूरा गरेका थिए ...बाँकी