८ कार्तिक, २०७६ |
भारतको सत्ता सम्हालिरहेको दल भाजपाले सोमबार भएको हरियाणा र महाराष्ट्रको विधानसभा चुनावमा नमिठो झट्का व्यहोरेको छ ।
लोकसभामा ऐतिहासिन जित निकालेको भाजपाले पाँच महिना बित्न नपाउँदै भएको विधानसभा चुनावलाई नरेन्द्र मोदीको दोस्रो कार्यकालको जनपरीक्षणका रुपमा लिइएको थियो । हरियाणामा एक्लै चुनाव लडेको भ...बाँकी
२३ आश्विन, २०७६ |
एजेन्सी
उत्तरपूर्वी सिरियास्थित कुर्दिश लडाकुको नियन्त्रणमा रहेको इलाकामा टर्कीको सुरक्षा बलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घन्टापछि स्थल आक्रमण सुरु गरेको छ ।
यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकुहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षे...बाँकी
२३ आश्विन, २०७६ |
एजेन्सी
अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डस्थित एक सडकको छेउमा भएको बम विस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुका साथै चार व्यक्ति घाइते भएको स्थानीय स्रोतले बताएको छ ।
हेलमाण्ड प्रान्तको ग्रेशक जिल्लामा प्रहरीको एक कार नजिकै बुधबार बम विस्फोट भएको थियो । विस्फोटमा एक प्रहरीको मृत्यु हुनुका साथै दुई प...बाँकी
१८ आश्विन, २०७६ |
हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो ।
नियम उल्लंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद सजाय हुन सक्नेछ । विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुद प्रदर्शन...बाँकी
५ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
एउटा भयानक कार दुर्घटनामा परी प्रख्यात हृदयरोग विशेषज्ञ केतन खुर्जेकरसहित दुई जनाको मृत्यु भएको छ । गत आइतबार राति मुम्बई–पुणे राजमार्गमा भएको साे सडक दुर्घटनामा अरु दुई जना गम्भीर घाइते भएका छन् ।
डाक्टरहरू सडकमै आफू सवार कारको पञ्चर भएको पांग्रा फेर्दै थिए । त्यसैबेला पछाडिबाट आएको बसले उनीहरूम...बाँकी
२८ भाद्र, २०७६ |
एजेन्सी
शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । साउदी अरबको राजधानी रियादबाट करिव ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको हो ।
सरकारी समा...बाँकी
२७ भाद्र, २०७६ |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो अनौपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीनको सीमा क्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो ।
भारतको लद्दाख छेउको पागंग ताल नजिक दुई देशका सेनाबीच भएको झडप बुधबा...बाँकी
२२ भाद्र, २०७६ |
एजेन्सी/रासस
जापानकी पूर्वमहारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । ८४ वर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको आइतबार शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गरेका थिए । झन्डै दुई सय वर्षको ...बाँकी
१४ भाद्र, २०७६ |
एजेन्सी
अफगानिस्तानमा तालिबान लडाकु समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षा अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका अन्य १५ जना भने तालिबान लडाकुहरु रहेकाे अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहर नजिकै आक्रमणको घ...बाँकी
७ भाद्र, २०७६ |
एजेन्सी
इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा ३० व्यक्ति घाइते भएका छन् ।
इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिव ८० किलोमिटर टाढा रहेको अल मुसायब सहरको व्यस्त बज...बाँकी