‘राष्ट्रसेवक’ को तलबमा यस्तो असमानता ! (कसको कति ?)
प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को तलब–भत्तामा कति फरक होला ? पत्यार नलाग्न सक्छ, दुवैको तलब बराबर छ । सरकारले ‘राष्ट्रसेवक’ लाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो ।
कानुनअनुसार आईजीपी र एआईजी दुवै विशिष्ट श्रेणीका पद हुन...बाँकी







