newskoseli.Com

China postal bank aptly fails to push envelope

The author is a Reuters Breakingviews columnist. The opinions expressed are his own. Sense has almost prevailed for Postal Savings Bank of China’s Hong Kong listing. The country’s sixth-largest lender by assets is raising $7.4 billion, after pricing shares nearer the bottom end of an ...बाँकी

१ करोड ३४ लाख सङ्कलन

 सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा १ करोड ३४ लाख रूपैयाँ सङ्कलन भएको छ । बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक महोत्सवमा सो रकम सङ्कलन भएको हो । महोत्सवमा सबैभन्दा धेरै नगद बेसीशहरका नारायणबहादुर सुँयलले १ लाख ५२ हजार रूपैया...बाँकी

३६ लाख मुनाफा आर्जन गर्न सफल भयो बचन सहकारी

७ वर्षअघि स्थापना भएको ‘बचन बचत तथा सहकारी संस्था’ले आव २०७२/७३ मा  ३६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो सहकारीको बिहबार सम्पन्न सातौं साधारणसभामा निक्षेप  ६ करोड ७९ लाख १९ हजार रूपैयाँ र चुक्ता शेयर पूँजी १ करोड ६१ लाख २८ हजार सार्वजनिक गरिएको छ । ‘हाम्रो बचन नै सुरक्षित बचत तथा ...बाँकी

मौरी सम्मेलन कात्तिकमा हुँदै

 नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन आगामी कात्तिक ७ र ८ गते आयोजना हुने भएको छ । हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोेलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ शीर्षकमा सम्मेलन ...बाँकी

झण्डै २१ करोड राजस्व असुली

 राजस्व अनुसन्धान मध्यमाञ्चल कार्यालय, पथलैयाले व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप २० करोड ९७ लाख रुपैयाँ राजस्व असुल गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा यहाँका केही प्रतिष्ठित व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गरेकाले जरिवानास्वरुप उक्त रकम असुल गरेको पथलैयाका प्रमुख अनुसन्धान अधिकृ...बाँकी

नेप्से परिसूचक १२ अङ्कले घट्यो

धितोपत्र बजारमा सेयरको कारोबारमा कमी आउने क्रम आज पनि जारी छ । अघिल्लो साता ३ दिन सार्वजनिक बिदाका कारण पूरा समय कारोबार हुन नसकेको बजारमा आज १२.६३ अङ्कले नेप्से परिसूचक घटेको हो । कुल १ सय ४२ कम्पनीको १० लाख ३१ हजार ५ सय ६६ कित्ता सेयर  ६८ करोड ७७ लाख ५२ हजार ६ सय २३ मूल्यमा कारोबार भए...बाँकी

व्यापारिक मेला आयोजना हुने

‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ २ दिने उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ को आयोजना हुने भएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘विजनेश एन्ड प्रोफेसनल विमेन’ सुनाकोठीले महिला उद्यमीको उत्प...बाँकी

धितोपत्र बजार उतारचढावमा छ अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा ६ अर्ब ५  करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिए...बाँकी

व्यापारघाटा ७ खर्ब बढी, आयातमुखी अर्थतन्त्रले निर्यात घट्दै

मुलुकको कुल व्यापार घाटा ७  खर्ब ४ अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ ।भन्सार विभागकाअनुसार भारतबाट आवमा मात्रै ४ खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार बराबरको आयात गरिएको छ भने निर्यात ३९ अर्ब ५६ करोड २० लाख ४६ हजार रहेको छ । भारततर्फको व्यापार घाटा ४  खर्ब ४३ अर्ब ७४ करोड ५७ लाख १८ हजार रहेको...बाँकी

३० करोड लागतमा २ वटा भवन बनाउँदै का.म.पा

 काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी २ वटा भवन निर्माण गर्ने भएको छ । हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पर्याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण ग...बाँकी