बबरमहलको ‘रेट्रोफिटिङ’ सुरू, ८६ करोड खर्च हुने
भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण (रेट्रोफिटिङ) सुरु भएको छ । असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो ।
भवनमा रहेका कार्यालयहरूका सामान स्थानान्तरण गर्ने स्थानको अभावमा काममा ढिलाइ भएको प्राधिकरणले जनाएको छ । भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई अहिले स्था...बाँकी








