‘सुराकी’ को शङ्का लागेपछि प्रधानमन्त्रीद्वारा पूरै टिमको बिदाई !
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा ‘आमूल परिवर्तन’ ल्याउन लागेका छन् । आफ्नो वरिपरि ‘केही विदेशी सुराकीहरु’ रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकारहरु बदल्ने निर्णय लिएको बुझिएको छ ।
प्रधानमन्त्रीले विशेषगरी पश्चिमा मुलुकका ‘सुराकी’ हरु ज्यादा रह...बाँकी








