कानुन बनाउनेहरु नै कठघरामा : यी ५ सांसद निलम्बनमा
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँच जना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन भएको छ भने पाँच जना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीम...बाँकी








