निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले संसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् । यसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ ।
संसद् सचिवालयको स्वास्थ्य शाखाकी एक कर्मचारीलाई ‘बलात्कार प्रयास’ गरेको जाहेरी परेपछि ‘जबर्जस्ती करणी उद्योग’ मुद्द...बाँकी
विश्वकै ‘एक नम्बर शक्तिशाली व्यक्ति’ का रूपमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ यतिखेर नेपालको राजकीय भ्रमणमा छन् । सीको नेपाल भ्रमणले दूरगामी महत्त्व राख्ने र अब नेपालले विकासमा फड्को मार्न सक्ने विश्लेषण सर्वत्र गरिएको छ ।
चीन र नेपालबीच आइतबार हुने ऐतिहासिक समझदारी नेपालको विकास र समृद्धिमा कोस...बाँकी
नेपालको दुईदिने राजकीय भ्रमणमा काठमाडौंमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा बोल्दै यसका लागि दीर्घकाल...बाँकी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार दिउँसो २ः५५ देखि ५ः५५ बजेसम्म व्यावसायिक उडान रोक्ने निर्णय गरेको छ । विमानस्थल उड्डयनकर्मीका लागि सूचनायुक्त नोट सार्वजनिक गर्दै २ घन्टा २० मिनेट विमानस्थल बन्द गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङको भीभीआईपी उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
विम...बाँकी
नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदान–प्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् ।
नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौं महानगरपालिकाले चीनको सेन्जेन, ल्हासा,...बाँकी
दसैंको रमझम बढेको छ । संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ । कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दसैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् ।
सधैं राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता–कार्...बाँकी
हङकङमा शनिबारदेखि मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ । अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो ।
नियम उल्लंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद सजाय हुन सक्नेछ । विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुद प्रदर्शन...बाँकी
यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुवै पद छाड्नुपर्ने निर्णय नेकपाको सचिवालय बैठकले गरेक...बाँकी
दसैं भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ । तर, आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दसैं मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविदहरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।
चाडपर्वका ना...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सी–पथ’ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नेकपा ‘सी–पथ’ मा गयो भनेर ‘बौद्धिकहरुको अबौद्धिक तर्क’ गरेको पनि उनले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कसैको सिद्धान्त...बाँकी