मेलम्ची खानेपानी आयोजाको बाँकी काम (३ प्रतिशत) का लागि थप २ अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ ।
३६ करोड रुपैयाँ भुक्तानी दिएको भए राजधानीमा आइसकेको मेलम्चीको पानी अन्ततः सरकारी कर्मचारीको ‘द्रव्यमोह’ का कारण राज्यले यति धेरै थप रकम पुनः लगानी गर्नुपरेको छ ।
अघिल्ला खानेपानी सचिव गजेन्द्र ठ...बाँकी
लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ ।
चीनको तीब्बतबाट ल्याइएका ज्यादै सस्ता र गुणस्तरहीन सामानलाई ‘नेपाली ब्राण्ड’ भन्दै आ–आफ्नो स्टिकर टाँसेर महँगो मूल्यमा खुला रुपमा बिक्री–वितरण गरिँदा समेत सम्बन्धित निकायको...बाँकी
जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले प्रारम्भिक तयारी अघि बढाएको छ ।
सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसँगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षा गरेर आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो । नीति तथा कार्यक्रमक...बाँकी
मजदुर–कर्मचारीको हकहित एंव सुरक्षाका नाममा ‘सामाजिक सुरक्षा कर’ वापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ ।
मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी सरकारले अर्थ मन्त्रालयलाई दिएको छ । तर, अर्थ मन्त्रालयले गरिब मजदुर एवं कर्मचारीबाट ‘सामाजि...बाँकी
सरकारले बालुवाटारको ‘अतिक्रमित जग्गा’ को दर्ता खारेज गर्ने भएको छ ।
व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।
‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ,’ उनले भनिन्– ‘अब खा...बाँकी
स्वास्थ्यचौकी जस्तो संवेशनशील स्थानमा समेत मान्छे नै छैनन् बरु सिंगै स्वास्थ्यचौको 'रेखदेख' कुकुरले गर्छ भन्दा जो–कसैलाई पनि अचम्म लाग्न सक्छ । तर, पर्साको धोबिनी गाउँपालिका– १ मा रहेको पिपरा घोडदौड स्वास्थ्य चौकीमा भने कुकरको बास हुने गरेको छ ।
स्थास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु विभिन्न ...बाँकी
तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा चलेको दसवर्षे सशस्त्र जनयुद्धमा सँगै रहेका दुई मित्र उतिबेलै अलग भए । एक मित्र प्रधानमन्त्री भए भने अर्का उपप्रधानमन्त्रीसम्म भए ।
तत्कालीन नेकपा (माओवादी) बाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराईले पनि संविधान घोषणाको केही समयपछि पार्टी परित्याग ग...बाँकी
सरकारले बेलायती महारानीको शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने– ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानी...बाँकी
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देश निर्माणमा सरकारको जस्तै प्रतिपक्षको पनि भूमिका हुने भएकाले सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनको आइतबार धुलिख...बाँकी
भारतीय आयल कर्पोरेसन (आईओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगञ्जका पम्पमा असर देखिएको छ ।
स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगञ्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका थिए । केही स्थानीय पम्पले...बाँकी