newskoseli.Com

विलाशितामा मनलाग्दी खर्च गर्न मागियो ४५ अर्ब !

छुट्याइएको विकास बजेट नै खर्च गर्न नसकिरहेका मन्त्रालयहरुले विलाशिता र अनुत्पादक क्षेत्रमा मनलाग्दी खर्च गर्नका लागि ४५ अर्ब रुपैयाँ माग गरेका छन् । १७ वटा मन्त्रालय, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयले अर्थ मन्त्रालयसँग ४४ अर्ब ७५ करोड ३८ लाख रुपैयाँ अतिरिक्त बजेट माग गरेका हुन् । यिनै सरकारी...बाँकी

६९२१ वटा शव, ११७८ जनाको अंगभंग र १८ जना ‘कोमा’ मा

पछिल्लो दस वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८ सय ९१ जना युवा ‘कफिन’ मा (मृत भई लाश बनेर) फर्किएका छन् । वैदेशिक रोजगारीकै सिलसिलामा यस अवधिमा १ हजार २ सय ५२ भन्दा बढी अंगभंग भएका छन् । विभिन्न अभियोगमा मलेसिया र खाडी मुलकमा मात्रै ४ सय २७ जना नेपाली जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक ...बाँकी

किन ‘पुरुषहीन’ बने यी दुई गाउँ ?

सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एक जनाको मृत्यु र ७ जना घाइते भएपछि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समूहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् । घटनापश्चात...बाँकी

गर्भवती भए निकुञ्जभित्रका दर्जन ढोई…

राष्ट्रिय निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ढोई गर्भवती भएका छन् । चितवनमा मात्र दुई वटा ढोईले बच्चा (छावा) जन्माइसकेका छन् भने सात वटा ढोई गर्भवती छन् । त्यस्तै, बर्दियामा दुई वटा ढोईले बच्चा जन्माउन साँझबिहान भएका छन् । कोशी टप्पु, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज...बाँकी

खेदिए खोलामा ‘उच्छृंखल हर्कत’ गर्ने विदेशी !

खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्लाबाहिर पठाइदिएको छ । शीतगंगा नगरपालिका– ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए । गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिव...बाँकी

१०० पर्यटकीय गन्तव्य : ‘हचुवाको भरमा घोषणा’

पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले ‘उत्कृष्ट सय पर्यटकीय गन्तव्य’ घोषणा गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्त्वपूर्ण पूरातात्त्विक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा परेका छैनन् । मन्त्रालयले सामान्य पर्यटकीय गन्तव्यल...बाँकी

६८ वर्षमा मन्त्री बने ७२ महिला : को हुन् मन्त्री बन्ने पहिलो महिला ?

गणतन्त्रको स्थापनापछि नेपालमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको बहस चल्यो । अन्ततः गणतान्त्रिक संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गर्‍यो । तर, संविधानले तोकेको व्यवस्था संविधान–पालकहरुले नै कार्यान्वयन गरेका छैनन् । वर्तमान गणतन्त्रमा पनि महिलालाई सकेसम्म पहुँचमा पुग्...बाँकी

नागरिक अगुवाहरुको आरोप : ‘निर्मला हत्या–अनुसन्धानमा गम्भीर त्रुटि !’

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितलो बनाइनु गम्भीर त्रुटि भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान तथा शान्ति र विकासका लागि नागरिक समाजद्वारा राजधानीमा...बाँकी

१०७ सांसदलाई सवा लाख पर्ने ल्यापटप बाँडिँदै…

प्रदेशसभा– २ को सचिवालयले सबै प्रदेश सांसदहरूलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सांसदलाई सवा लाख रुपैयाँ पर्ने ‘डेल’ कम्पनीको अत्याधुनिक मोडलको ल्यापटक उपलव्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ । सचिवालयसँग कार्यालय प्रयोजनका ...बाँकी

यी १० देशमा तत्काल राजदूत सिफारिस हुँदै…

सरकरले १० कूटनीतिक नियोगका लागि चाँडै राजदूत सिफारिस गर्ने भएको छ । रिक्त रहेका ४ र चाँडै रिक्त हुन लागेका ६ कूटनीतिक नियोगमा कात्तिकभित्रै राजदूत सिफारिस गर्ने सरकारको तयारी छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदूत सिफरिसका लागि गृहकार्य भइरहेको छ । हाल भारत, ...बाँकी