६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
महासचिव रामबहादुर थापासहित पार्टीको ठूलो हिस्सा अलग्गिएर एकता प्रक्रियामा गएपछि बाँकी नेता–कार्यकर्तालाई सम्हाल्दै पार्टीलाई सुदृढ बनाउन अध्यक्ष मोहन वैद्यले राजधानीमा पार्टीको राष्ट्रिय भेला आह्वान गरेका छन् ।
सोमबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा अध्यक्ष मोहन वैद्यले भेलाको उद्घाटन गर्ने जानका...बाँकी
६ असार, २०७३ |
अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । ट्राफिक प्रहरी जवानले एक रिक्साचालकलाई लात्तीले हिर्काउँदै गरेको फोटोले सबैको ध्यान खिँचेको छ । विराटनगरको जलजला चोकमा रिक्साचालक कुट्ने ट्राफिक जवान हर्कतलार्इ देखाइरहेको उक्त तस्बिरले ।
हो, उनै ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । रिक्साचालकल...बाँकी
५ असार, २०७३ |
नयाँ संविधान जारी भएपछि रुपान्तररित सदनले नौ महिनापछि अाइतबार संसद् नियमावली पारित गरेको छ । व्यवस्थापिका–संसद् भवनमा अाइतबार सञ्चारकर्मीसित कुरा गर्दै सभामुख घर्तीले नियमावली पारितसँगै सदनका काम–कारबाही अझ व्यवस्थित ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।
त्यसैगरी संसदीय सुनुवाइ समितिको पह...बाँकी
५ असार, २०७३ |
आइतबार व्यवस्थापिका–संसद कार्यसञ्चालन नियमावली बहुमतले पारित भएपछि का।मु। प्रधानन्यायाधीश सुशीला कार्कीको प्रधान न्यायाधीश बन्ने बाटो खुलेको छ ।
नियमावली पारित भएसँगै संसदीय सुनुवाईको बाटो खुलेको छ । यसअघि नियमावली नबन्दा राजदूत, न्यायाधीशलगायतको सुनुवार्इ हुन सकेको थिएन ।
संसदीय सुनुवाई विशेष...बाँकी
४ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले अब 'साँच्चिकै संघर्ष सुरु हुने' बताएका छन् । दसवर्षे जनयुद्धले ल्याएको परिवर्तनलाई पुष्पकलम र बाबुरामले 'बेचेर सिध्याए' पनि आफूहरुले निणार्यक संघर्षमार्फत जनताको शासन ल्याइछाड्ने दावी चन्दले गरेका छन् ।
चन्द माओवादीसम्बद्ध क्रान्तिकारी ...बाँकी
४ असार, २०७३ |
श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।
सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मे...बाँकी
३ असार, २०७३ |
देश र जनता एवम् जनजीविकाको पक्षमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत शुक्रबार राजधानीमा ९ जना महिला पत्रकार सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता लम्साल र शान्ता पौडेल छन् । उनीह...बाँकी
३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
आफूले कसैविरुद्व पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी नदिएको कांग्रेस सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध उजुरी दिएको चर्चा चलिरहेका बेला सभापति देउवाले कसैका नाममा आफूले उजुरी नदिने भन्दै बरु आफूविरुद्व माओवादीले किटान गरेर ...बाँकी
३ असार, २०७३ |
किरण भट्टराई
बितेका ८ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढ्ता उजुरी महाराजगञ्जस्थित आरए एण्ड आर जब ट्रयाकर म्यानपावरविरुद्ध परेको भेटिएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार वि.सं. २०६४ साउनपछिको अवधिमा सो म्यानपावरविरुद्ध १ सय १५ ठगीका उजुरी परेका छन् । त्यसैगरी, ठगीको दोस्रो स्थानमा गौशालास्थित द रिभर ओ...बाँकी
३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
यस वर्षको एसएलसी रिजल्टले धेरैलाई अलमल्लमा पारेको छ । पहिलोपटक लागू गरिएको ग्रेडिङ प्रणाली बुझ्न गाह्राे छ ।
विगतको एसएलसी रिजल्टमा रिमार्कमा पास र फेल वा डिभिजन हेरिन्थ्यो । मार्कसिटमा हरेक विषयको प्राप्तांक हेर्न पाइन्थ्यो । यसपाली परिक्षा नियन्त्रण कार्यालयले नयाँ प्रयोग गर्दै प्रत्येक विषयलाई...बाँकी