१२ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले काभ्रेमा ३ सय ७२ जनाको मृत्यु भएको थियो, जसमध्ये ४९ जना जिल्ला बाहिरका छन् । यीमध्ये ३ सय ३४ जनाले मात्रै सरकारले उपलब्ध गराएको १ लाख रुपैयाँ किरिया खर्च प्राप्त गरेको तथ्यांक छ ।
भूकम्पमा परी काभ्रेमा ज्यान गुमाउनेमा महिला १३०, पुरुष ८०, बालक ४९, बालिका...बाँकी
१२ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रहरीले राजधानीको कपनबाट शनिबार साँझ पक्राउ गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य माइला लामासहितका नेता–कार्यकर्तालाई सरकारले आइतबार दिउँसो रिहा गरेका छ ।
नयाँबानेश्वर प्रहरी वृत्तले नेता लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकाललाई रिहा गरेको हो । रिहा...बाँकी
१२ बैशाख, २०७३ |
भूकम्प गएको १ वर्षको स्मरण गर्दै सरकारले क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम विभिन्न ४ स्थानबाट सुरु गरेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदा पुनर्निर्माणको सुरुवात अनन्तपुर ...बाँकी
१२ बैशाख, २०७३ |
गत वर्ष वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति आज राष्ट्रले श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।
प्रधानमन्त्री ओलीले आज बिहान सुन्धारास्थित धरह...बाँकी
११ बैशाख, २०७३ |
पूर्णप्रसाद मिश्र
गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चार सम्पदाको एकैसाथ पुनःनिर्माण सुरु गरिने भएको छ ।
पुरातत्व विभागले वैशाख १३ गते सोमबार प्रमुख चार दलका शीर्ष नेताबाट एकै समयमा पुनःनिर्माण सुरु गर्न लागेको महानिर्देशक भेषनारायण दाह...बाँकी
१० बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सल्यानको काप्रेचौर–३ सालडाँडामा आज विहान ११ बजेदेखि जंगलबाट सुरु भएको आगलागी साँझ ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । नजिकैको जङ्गलमा लागेको आगो वस्तीमा पसेपछि घर जलेको स्थानीय टेकराज पुलामीले जानकारी दिए ।
आगलागीबाट तिलाराम झेडी, जीतबहादुर आले, कविराम...बाँकी