newskoseli.Com

बढी नतिर्नोस् है ! चिनी प्रतिकिलो ६३ रुपैयाँमा पाइन्छ…

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । बिहीबार राजधानीमा बसेको समितिको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो उपसमितिमा सांसद प्रदीप यादव, पार्वता डीसी चौधरी, प्रेम...बाँकी

कांग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दी : पौडेलसहितका धेरै नेता संगठित

कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका धेरै नेता देउवाको विपक्षमा संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् । पौडेलले बालाजुस्थित ...बाँकी

भाडामा ठगिनुभएको छ ? सुरु भयो बढी लिनेमाथि अनुगमन

दसैंको अग्रिम बुकिङको टिकटमा कालोबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियमविपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारबाही गर्ने भएको छ । अनुगमन गरी कारबाहीको अभियान बुधबारैदेखि सुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिएका छन् । सार्वजनिक यातायातका बारेमा धेरै गु...बाँकी

‘एकता त तेल र पानी मिसाएजस्तो’ : माधव नेपाललाई नेकपाका नेताको सुझाव…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पार्टीका शीर्ष नेताहरुको व्यवहारका कारण तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता ‘पानीमा चिनी मिसाएजस्तो’ हुनु पर्नेमा ‘तेलमा पानी मिसाएजस्तो’ भएको दुःखेसो पोखेका छन् । तत्कालीन एमालेमा प्रकाशन र प्रचार क्षेत्रका एक हस्ती मानि...बाँकी

प्रधानमन्त्री ओलीले पाए फेरि अर्को ‘पीएचडी’…

युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि (डक्टर्स अनरिस कजा) प्रदान गरेको छ । मंगलबार युनिभर्सिटीमा आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ...बाँकी

उपसभापति निधिको दावी : ‘कांग्रेसमा गुट–उपगुट छैनन्’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट–उपगुट नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि सुरु भएको कांग्रेसका ५ नं. प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै विगतमा गुट–उपगुटका कारण पार्टी कमजोर भएको भन्दै अब केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने निधिले बताए । उपसभापति निधिले ...बाँकी

अब नेपाली ‘बुलेट’ ले नै ओसार्छ खाना पकाउने ग्यास !

अबदेखि खाना पकाउने ग्यास नेपालका आफ्नै ‘ग्यास बुलेट’ ले नै आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको द्विपक्षीय वार्तामा नेपालका ५३ वटा ग्यास बुलेटले खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गर्ने सहमति भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र उनका भारतीय ...बाँकी

नेकपामा विवादको नयाँ अध्याय : दुवै अध्यक्ष देशबाहिर, स्थायी समिति सदस्यबीच यता माधव नेपालको ‘मन्थन’ !

एकता प्रक्रियाले आकार ग्रहण गरेदेखि नै क्रमशः भुसको आगो झैं विवाद गर्माण्ँदै गएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अब विवादले नयाँ अध्याय ग्रहण गरेको छ । यतिबेला नेकपाका दुवै अध्यक्ष देशबाहिर छन् । तर, ठीक यही ‘मौका’ मा वरिष्ठ नेता माधवकुमार नेपालले चाहिँ बिहीबार दिउँसो ३ बजेदेखि स्थायी कमिट...बाँकी

नेकपामा नेतैपिच्छे गुटैगुट : जिल्ला र जनवर्गीय संगठन एकीकरणमा चर्को विवाद…

तत्कालीन नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए– ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन ।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट...बाँकी

नेकपा (विप्लव) का प्रवक्ता प्रकाण्ड रिहा : वार्ताको सम्भावना बढेको चर्चा !

नेकपा (विप्लव) का स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदाललते मंगलबार उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै प्रवक्ता प्रकाण्ड रिहा भएका हुन् । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई छाड्न पुनः आदेश दिएको हो । ...बाँकी