३० आश्विन, २०७५ |
प्रदीप पाठक
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल’ का जिल्ला नेता एवम् ‘माडी खबर’ साप्ताहिकका सम्पादक केन्द्रप्रकाश पीबीमाथि प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै खुकुरी प्रहार भएको छ ।
सोही नगरपालिकाको वड...बाँकी
२८ आश्विन, २०७५ |
काभ्रेपलाञ्चोक, २८ असोज ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारबाही गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उदघाटन सभालाई आइतबार कुन्ताबेंसीमा सम्ब...बाँकी
२७ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति १० बजेर २० मिनेटमा खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बास्तोलालाई बाँसवारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर, अस्पतालले उपचार सम्भव नरहेको भन्दै ‘डिस्चार्ज’ गरिदिएको थियो । ...बाँकी
२७ आश्विन, २०७५ |
काठमाडौं, २७ असोज ।
मानवीय कमजोरीका कारण विपद–जोखिमका घटना बढेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बताएका छन् ।
प्रकोप न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृह मन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायतका संस्थाको सहकार्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं ना...बाँकी
२६ आश्विन, २०७५ |
चितवन, २६ असोज ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा नयाँ संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार वर्तमान ‘वामपन्थी’ सरकारले कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।
नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार आयोजित ‘प्रेस युनियन मैयादेवी सूचना केन्द्र भवन’ को उद्घाटन, ‘चिजकुमार–विष्णुकुमा...बाँकी
२४ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
काठमाडौं– ७ का नेकपा सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर उपचुनावमार्फत संसदमा भित्रने गृहकार्यमा रहेका नेकपाका नेता वामदेव गौतमले रामवीर मानन्धरप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
मंगलबार साँझ आफ्नो ‘फेसबुक पेज’ मा पोस्ट लेख्दै गौतमले भनेका छन्– ‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले आज पत्रक...बाँकी
२२ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठक पार्टीभित्र उत्पन्न विवादको समाधान नगरी निष्कर्षविहीन नै टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक २४ गते (बुधबार) बिहान ८ बजे फेरि बस्ने गरी सकिएको जानकारी नेता वामदेव गौतमले दिएका छन् । सोमबारको बैठकले पार्टीमा देख...बाँकी
२२ आश्विन, २०७५ |
काठमाडौं, २२ असोज ।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।
आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यव...बाँकी
२१ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या–प्रकरणको छानबिन गर्न गठित समितिले गृहमन्त्रालयलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै ३७ पेज लामो प्रतिवेदनले थप अनुसन्धान गर्...बाँकी
२१ आश्विन, २०७५ |
काठमाडौं, २१ असाेज ।
नेपाल विद्यार्थी सङ्घको महाधिवेशनबारे छलफल गर्न र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायतका विषयमा निर्णय गर्न आइतबार राजधानीमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, मूल्यवृद्धि र समसामयिक राजनीतिलगा...बाँकी