५.८ म्याग्नीच्युडको भूकम्प
भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वस्थित रुद्रप्रयाग वरपर रहेको जनाइएको छ ।
उत्तर प्रदेश बाहेक अन्य छिमेकी प्रद...बाँकी








