newskoseli.Com

एमए दोस्रो वर्षको रिजल्ट आयो

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस–माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल अाइतबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu....बाँकी

के हो लेटरग्रेडिङ प्रणाली ? यसले ल्याएकै हो त नजितामा सुधार ?

अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसर्इई) को नतिजाअनुसार गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् । विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेडसिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जीपीए) दिइने अक्षराङ्कन (लेटरग्रेडिङ)...बाँकी

यस्तो आयो एसईईको रिजल्ट : साउन १९ देखि पूरक परीक्षा…

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ । पनिकामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ परीक्षार्थी सहभागी भएकोमा १२ हजार २ सय ८४ जीपीए ३ दशमलव ६५ देखि ...बाँकी

शुक्रबार सार्वजनिक हुँदैछ एसर्इईको रिजल्ट

एसएलसीकाे रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसर्इर्इको) को नतिजा शुक्रबार बिहान सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । एसर्इईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री, रुजुलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक ...बाँकी

बिहीबारदेखि ११ कक्षाको परीक्षा, सबै तयारी पूरा

बिहीबार (असार १ गते) देखि हुने माध्यमिक शिक्षा (कक्षा ११) परीक्षाको तयारी पूरा गरेको जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ । परीक्षामा सम्बन्धन प्राप्त ३ हजार ७ सय ६५ विद्यालयका कूल ४ लाख ४९ हजार ५४ परीक्षार्थीका लागि जम्मा ९ सय ९३ केन्द्र तोकिएका छन् । बोर्डले मंगलबार पत्रकार सम्मेलन गरी प...बाँकी

एमए दोस्रो वर्षको रिजल्ट आयो…

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन–चैतमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को समाजशास्त्र–मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com वा www.edusanjal...बाँकी

कक्षा ११ को परीक्षा असार १ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिएका छन् । सरकारले असार १४ गते स्थानीय तहको दो...बाँकी

धमाधम परीक्षण हुँदै एसर्इर्इका उत्तरपुस्तिका…

२०७३ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) सुरु भएको छ । यसै क्रममा ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बुधबार अग्रणी विषयगत शिक्षकहरुलाई भेला गराएर उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) बारे ब्रिफिङ गरे । ललितपुरको श्रमिक शान्ति स्कुल च्यासलमा बिहीबारदेख...बाँकी

किन घटे संस्कृत पढ्ने विद्यार्थी ?

गाउँ–गाउँमा प्राविधिक शिक्षाको वर्चश्व बढ्न थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । साँखर केलादीको राधा दामोदर संस्कृत विद्यापीठमा दश वर्षअगाडि संस्कृत भाषा पढ्नेको ठूलो आकर्षण थियो । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण बढ्न थालेपछि बिस्तारै संस्कृत पढ्ने विद्यार्थीको सङ्ख्...बाँकी

पुस्तक लैजाने क्रम बढ्यो

नयाँ शैक्षिक सत्रमा विद्यालयका लागि आवश्यकपर्ने पुस्तक लैजाने क्रम बढेको छ । गण्डकी तथा धवलागिरी अञ्चल अन्तर्गतका जिल्लामा पुस्तक वितरण गर्दै आएका जनक शिक्षा सामाग्री केन्द्र, पोखराले विभिन्न जिल्लाका लागि पुस्तक पठाउने कार्यलाई तीव्रता दिएको कार्यालयका सूचना अधिकारी शिवलाल पौडेलले जानकारी दिए ...बाँकी