newskoseli.Com

२२ हजार ड्राइभरसँग लाइसेन्स छैन, ‘चिट’ मात्रै छ !

सरकारले पुरानो किसिमका सवारी चालक अनुमतिपत्र खारेज गर्दै २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्‍यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज (चिट) बोकेर हिँड्न ...बाँकी

८०६ जना जुवाडे पक्राउ, लागूऔषधसहित अधिकारी कर्‍याप्प

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ९२४२ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा प्रभागको टोलीले लागूऔषधसहित गौरीगञ्ज गाउँपालिका– ३, झापाका २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो । डाइजेपाम १ सय ४७ एम्पुल, फेना...बाँकी

बेपत्ता बालकको १५ दिनपछि उद्धार

१५ दिनअघि हराएका सप्तरीका ११ वर्षीय एक बालकलाई प्रहरीले आइतबार भारतको दरभङ्गाबाट उद्धार गरेको छ । जिल्लाको राजगढ गाउँपालिका– ६ का रामअवतार खङ्गका ११ वर्षीय छोरा राजुकुमारलाई जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य वैद्यनाथ झाको अगुवाइमा १५ दिनपछि उद्धार सप्तरी ल्याइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए...बाँकी

अपहरणकारीकै हातबाट खोसेर बालिका बचाउने युवक सम्मानित

चैत ६ मा अपहृत बालिकाको उद्धार गरेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ । वीरेन्द्रनगर नगरपालिका– ८, सुर्खेतका हर्कबहादुर बुढामगरलाई शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले सम्मानपत्र प्रदान गरेका हुन् । ‘समाजमा बर्दिविनाको नागरिकले साहसिक र उदाह...बाँकी

विप्लव नेकपाका जिल्ला प्रमुख पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो पार्टीका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा– २५, याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् । ...बाँकी

लैंगिक हिंसा, ज्येष्ठ नागरिक र विद्यार्थी सहुलियतबारे बुझ्न यात्रु बसमा छड्के निरीक्षण

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डेमार्गस्थित ससाह चौतारामा शनिबार हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषयवस्तुमाथि यात्रुसँग संवाद गरिएको छ । गाडीमा यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुका लागि आरक्त...बाँकी

एकै जिपको ठक्करबाट दुई स्कुटी चालकको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका– ३, मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट शनिबार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका– ८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका– १, चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी क...बाँकी

‘लगानी सम्मेलन’ मा बोल्ने अतिथिहरुले के–के भने ?

‘नेपाल लगानी सम्मेलन, २०१९’ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालका लागि ‘नयाँ संविधान’ को कार्यान्वयन र राजनीतिक स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको बताएका छन् । आ–आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै ‘नेपालले लगानी सम्मेलन गरेर वैदेशिक लगानीका लागि उ...बाँकी

डोजर पेलेर भत्काइयो नेकपा विप्लवको पार्टी कार्यालय

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुपेन्देहीस्थित पार्टी कार्यालय प्रहरीले डोजर चलाएर भत्काइदिएको छ । बुटवलस्थित पाल्पारोडमा रहेको ‘रातो घर’ डोजर चलाएर प्रहरीले भत्काइदिएको हो । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु र नेपाल प्रहरी मिलेर सो कार्यालयमा केही दिन अगाडि ताला...बाँकी

विप्लवका नेता हेमन्तप्रकाशलाई अदालत हाजिर गराउन सर्वोच्चको आदेश

सरकारले केही दिनअघि पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार नेता वली...बाँकी