६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
राजधानी नजिकै अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका– २, खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’ मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि आफ्नो तर्फबाट जवाफी फायरिङ गरेर दुई व्यक्तिलाई गिरफ्तार गरिएको दावी प्रहरीले गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट प्...बाँकी
६ चैत्र, २०७५ |
भरतपुर, ६ चैत ।
चितवनका प्रदेशसभा सदस्य विजय सुवेदीले मरणोपरान्त अङ्गदान गरेका छन् । आफ्नो ५६औं जन्मदिनको उपलक्ष्यमा उनले भरतपुर अस्पतालमा अङ्गदान गरेका हुन् ।
मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन, २०५५ अनुसार उहाँले मृत्युपश्चात मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका छन् । भरतपुर अ...बाँकी
५ चैत्र, २०७५ |
काठमाडौं, ५ चैत ।
होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर ट्राफिक प्रहरीले उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ ।
होली पर्वलाई दुर्घटनारहित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइक...बाँकी
५ चैत्र, २०७५ |
काठमाडौं, ५ चैत ।
काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत राजधानीका सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेका ५ वटा सडक सफा गर्ने यन्त्रको प्रयोग पहिलो पटक रत्नपार्कमा गर्न लागिएको कामपाले जनाएको छ ।
अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालिम दिने काम...बाँकी
५ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
बहुचर्चित निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोष मानिसहरुलाई पक्राउ गरेर शारीरिक तथा मानसिक यातना दिएको आरोप लागेर जागिरै गुमाएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट सोमबार अदालतमा हाजिर भएका छन् ।
निवेदनसहित जिल्ला अदालत कञ्चनपुुरमा हाजिर भ...बाँकी
५ चैत्र, २०७५ |
घोडाघोडी, ५ चैत ।
कैलालीको बर्दगोरीया गाउँपालिका– २, कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि उनी घरमै थला परेकी छन् ।
‘मलाई अस्पताल लैजाऊ, म बाँच्न चाहन्छु’– उनी पीडा सुनाइरहन्छिन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करिव १० लाख रूपैय...बाँकी
४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
हालै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएको सरकारले मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का झन्डै आधा दर्जन नेता–कार्यकर्तालाई सोमबार पक्राउ गरेको छ ।
सो पार्टीसम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाको ५ नम्बर प्रदेश सम्मेलनको तयारीमा जुटिरहेका वैद्य मा...बाँकी
४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
‘स्वतन्त्र मधेस गठबन्धन’ को नामबाट नेपाललाई टुक्राएर तराई–मधेसलाई ‘अलग्गै राष्ट्र बनाउने’ हर्कत गर्दै आएका सीके राउतले उक्त समूहको नाम बदलेर ‘जनमत पार्टी’ नाम राखेका छन् ।
होली पर्वलगत्तै निर्वाचन आयोगमा सोही नाममा पार्टी दर्ता गराउने निर्णय समेत उक्त समूहको हालै बसेको राष्ट्रिय परिषदको बैठकले गर...बाँकी
४ चैत्र, २०७५ |
विशाल बस्नेत
बेताली, रामेछापका युवा बाबुराम बस्नेत १० दिनदेखि बेपत्ता भएका छन् । गाउँकै एक विवाहभोजमा सहभागी हुन गएका बस्नेत फागुन २५ देखि बेपत्ता भएका हुन् ।
बस्नेत फागुन २५ गते राति बेतालीको निङ्ग्रे भन्ने टोलमा राजकुमार भुजेलको निमन्त्रणामा सहभागी हुन गएका थिए । सोही राति करिव ११ बजेदेखि बस्नेत सम्पर्कबिही...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
रातको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजार बत्ती जडान गरिने भएको छ ।
वैशाख १ देखि कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा बत्ती जडान गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ । बत्ती जडान गर्नका लागि...बाँकी