newskoseli.Com

विवादास्पद ‘वरिष्ठतम् न्यायाधीश’ दीपकराज जोशीले दिए राजीनामा

चरम विवादित सर्वोच्च अदालतका ‘वरिष्ठतम् न्यायाधीश’ दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । वरिष्ठतम् न्यायाधीश जोशीले मंगलबार प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशका लागि जोशीको नाम अनुम...बाँकी

शिक्षामन्त्रीको घोषणा : चैत मसान्तभित्र स्ववियु निर्वाचन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नु पर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्युठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लाग...बाँकी

वकिलहरूको चुनावी भीडन्त : अध्यक्षमा ९ सहित २५ पदमा ६४ को उम्मेदवारी

चैत १६ मा हुने नेपाल बार एशोसियसनको २५औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि उम्मेदवारी दिनेमा डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) बाट सुनीलकुमार पोखरेल र प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट चण्डेश्वर श्रेष्ठ मैदानमा उत्रेका छन् । त्यसै...बाँकी

महानगरका ६८ परिवारको नदीबाटै जीविकोपार्जन !

स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र ...बाँकी

पशुपति शर्माको ‘लुट्न सके लुट्’ को संसदमा पनि चर्चा ! कुन–कुन सांसदले के–के भने ?

प्रतिनिधिसभाको सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले समेत चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सांसदहरुले सरकारसँग माग गरे । संवैधानिक पदमा रह...बाँकी

१२ हजार शाखा अधिकृतको सकियो समायोजन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिव १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करिव १२ हजार शाखा अधिकृत समायोजन गरिएको जानकारी मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले दिएका छन् । उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाका शाखा अधिकृतलाई समायोजन गरिएको छ...बाँकी

टेलिकमको भवनबाट खसेर राठौरको मृत्यु

राजधानीको बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आइतबार एक कामदारको मृत्यु भएको छ । टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौं तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ । प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर ...बाँकी

वैदेशिक रोजगार विभागबाट ५ ‘दलाल’ पक्राउ

राजधानीको ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ‘ठग्न’ सक्रिय ५ जना ‘दलाल’ (बीचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ । कार्यालयबाट सेवाग्राहीहरुले सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बीचौलियाहरूले दस गुणाभन्दा बढी रकम लिएर काम गरिदिने गरेको तथा नक्कली भिसा कार्ड समेत बनाइने ...बाँकी

कीर्तिपुर केन्द्रविन्दु बनाएर शनिबार साँझ ४ रेक्टरको भूकम्प

राजधानीको कीर्तिपुर आसपास केन्द्रबिन्दु भई शनिबार साँझ ८ बजेर ३४ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प भएको छ । यो भूकम्प नभर्इ गोरखा भूकम्पको परकम्प मात्र भएको जानकारी खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । काठमाडौंमा परकम्पको ठूलै धक्का महसुस गरि...बाँकी

पिकनिकस्थलमै चट्याङ पर्दा ४ विद्यार्थी र २ सहयोगीसहित ६ घाइते

शनिबार वनभोज मनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, घ्याम्पेडाँडा आएका ६ जना विद्यार्थी चट्याङ लागेर घाइते भएका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले वनभोजको रमाइलो गरिरहँदा वर्षासँगै परेको चट्याङमा परेर उनीहरु घाइते भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनका अनुसार क...बाँकी