newskoseli.Com

लागूऔषधसहित नागढुङ्गाबाट तीन पक्राउ

अवैध लागूऔषधसहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले तीन जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले नागढुङ्गामा शनिबार गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागूऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद खड्गी तथा काठमाडौंका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौं आउँदै गर...बाँकी

मन्त्रीले नै उक्साउँदा मन्त्री–सचिवबीच कुटाकुट !

उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवको उक्साहटमा प्रदेश– २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ । पुस अन्तिम साता मन्त्री–सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री–सचिवलाई भिडाउने काम उद...बाँकी

विप्लवको पार्टीद्वारा फागुन ८ मा लुम्बिनी बन्दको आह्वान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्टले फागुन ८ मा लुम्बिनी बन्दको आह्वान गरेको छ । सो पार्टीको लुम्बिनी ब्युरोले सो दिन लुम्बिनीका ७ जिल्लाभर यातायात, बजार, कलकारखाना, उद्योग–व्यवसाय र शिक्षण संस्था बन्दको आह्वान गरेको छ । आफ्नो पार्टीका नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित ...बाँकी

जिल्ला समन्वय समिति खारेज गर्न सांसदको माग : पारित भयो कर्मचारी समायोजन विधेयक

‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रतिनिधिसभाको बैठकबाट पारित भएको छ । विधेयक पारित गरियोस् भनी बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा भाग लिँदै सांसद सरिता गिरीले एकै दिन समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत गरी पारित गरेर संसदीय व...बाँकी

प्रहरी हवल्दारले बलात्कार गरे भन्दै महिलाले दिइन् जाहेरी

दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी, दाङमा कार्यरत प्रहरी हबल्दारले बिहीबार राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । बलात्कारको अभियोग लागेका हवल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत...बाँकी

सर्भे गर्न जाँदा चिप्लिएर ओभरसियरको मृत्यु, होटलमा आगो लाग्दा १ घाइते, २२ लाख क्षति

चन्दननाथ नगरपालिका– १० निवासी एक ओभरसियरको चिप्लिएर मृत्यु भएको छ । तिला गाउँपालिका– ७, तुई भन्ने स्थानमा विद्युत् आयोजनाको नहर बनाउने स्थानको सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर निरज विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका विष्टको उपचारक...बाँकी

उपत्यकासहित देशभर वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छन् । ठूलो वर्षाको सम्भावना नरहे पनि अध...बाँकी

घुसकाण्डमा फसेका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

घुसकाण्डमा फसेर चर्को विवादमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् । आयुक्त पाठकले नेपालको संविधानको धारा २३८ बमोजिम शुक्रबारैदेखि लागू हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले...बाँकी

साँझ ५ः११ मा गयो ४.६ रेक्टरको भूकम्प

ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रविन्दु भएर बिहीबार ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटमा कञ्चनजङ्घा र भारतको सिक्किम सीमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार यो परकम्प नभई भूकम्प ...बाँकी

९ किलो लागूऔषधसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले बिहीबार दिउँसो ९ किलोग्राम प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका– ५, देउरालीमा विशेष सुराकीको आधारमा प्रहरीले शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागूऔषध चरेस बनाउन प्रयोग गरिने ९ किलोग्राम धुलो ६ वटा पोका...बाँकी