१५ माघ, २०७४ |
काठमाडौं, १५ माघ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राखिने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ६७औं साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन साेमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ...बाँकी
१५ माघ, २०७४ |
काठमाडाैं, १५ माघ ।
सरकारले हाल पत्रकारहरुका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न नेपाल पत्रकार महासंघ काठमाडाैं शाखाले माग गरेको छ ।
निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउन समेत महासंघ काठमाडाैं शाखाले माग गरेको छ ।...बाँकी
१५ माघ, २०७४ |
काठमाडौं, १४ माघ ।
खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानुन ल्याउन लागेको आपूर्ति मन्त्री जयन्त चन्दले बताएका छन् ।
सञ्चार केन्द्र नेपालले अाइतबार राजधानीमा आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तर्क्रियामा बाेल्दै कडा कानुनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै ग...बाँकी
१४ माघ, २०७४ |
जितपुर (कपिलवस्तु), १४ माघ ।
बुद्धभूमि नगरपालिका– २, हरपुरा खोलामा आइतबार टाउकोसहितका दुईवटा मानव कंकाल फेला परेका छन् ।
घटनास्थलबाट दुई जोर चप्पल र दुई थान मोबाइल समेत फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिएका छन् ।
वनमा दाउरा लिन गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहर...बाँकी
१४ माघ, २०७४ |
रोल्पा, १४ माघ ।
माडी गाउँपालिका– २, घर्तीगाउँबाट अाइतबार बिहान प्रहरीले ठूलो मात्रामा चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।
क्षेत्रीय प्रहरी ब्युरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागूऔषध...बाँकी
१३ माघ, २०७४ |
राजाराम कार्की
कामदार (मजदुर) को अभावमा यातायात व्यवसाय क्रमशः धराशायी हुँदै गएको छ । यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, ट्रिपर, डोजरलगायतमा कामदार नपाएको सो क्षेत्रका व्यवसायीको गुनासो छ ।
ढुंगाखानी व्यवसाय सञ्चालन गर्दै आएका बालभक्त श्रेष्ठ ड्राइभर नभएका कारण ट्रिपर बिक्री गरेको बताउँछन् । उनीसँग झन्डै ४५ व...बाँकी
१२ माघ, २०७४ |
काठमाडौं, १२ माघ ।
मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइसकिएको जानकारी दिइयो । ६ सय ७० किम...बाँकी
१२ माघ, २०७४ |
लहान, १२ माघ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका– ४, अमहास्थित सडकमा शुक्रबार दिउँसो ३ वटा मालबाहक ट्रक एक–आपसमा ठोक्किँदा एक जना (चालक) को मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ८७३० तथा ना ७ ख १८३५ नम्बरको...बाँकी
१२ माघ, २०७४ |
रामबहादुर थापा/रासस
हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथमा तानमा घरमै कपडा बुन्दै एक महिला ।
...बाँकी
१२ माघ, २०७४ |
उमा केसी/रासस
दैनिक जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पामा नेपाली सेनाले सञ्चालन गरेको कृषिजन्य तालिममा सहभागी हुँदै सैनिकका श्रीमती, आश्रित परिवार र एकल महिला ।
...बाँकी