newskoseli.Com

उपत्यकामा ३८ सहित २२४ मा कोरोना : १९७७१ संक्रमित, १४३९९ डिस्चार्ज, ५६ मृतक (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २० हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार संक्रमितको कूल संख्या १९,७७१ पुगेको छ भने यीमध्ये ५६ जनाको मृत्यु भैसकेको छ भने १४,३९९ जना डिस्चार्ज भएका छन् । ५,३१६ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । मन्त...बाँकी

काठमाडौंका ४१ सहित थप २७४ मा कोरोना : १९५४७ संक्रमित, १४,२४८ डिस्चार्ज, ५२ को मृत्यु (भिडियोसहित)

नेपालमा कोरोना संक्रमितको संख्या १९,५४७ पुगेको छ । यीमध्ये १४,२४८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने ५२ को मृत्यु भएको छ । यतिबेला ५,२४७ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको ...बाँकी

फुट्नै लागेको नेकपा जोड्न वामदेवको ‘सुपरग्लु’ !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै पार्टी नै विभाजनतर्फ गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी जोगाउन’ भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन् । विगतमा पार्टी फुटको पीडा राम्रैसँग व्यहोरेका उपाध्यक्ष गौतमले फेरि त्यस्तो स्थिति आउन नदिन र पार्टीलाई मजबुत बनाउन भन्...बाँकी

प्रचण्डले चलाएको, ओलीले ‘स्थगित’ गरेको बैठकमा को–को गए, को–को गएनन् ? (नामावलीसहित)

सत्ताधारी नेकपाको मंगलबारका निम्ति पूर्वनिर्धारित स्थायी कमिटीको बैठक प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले एकपक्षीय ढंगबाट बिहान अकस्मात स्थगित भएको घोषणा गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले अस्वीकार गर्दै बैठक सुचारु गर्‍यो । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीका एक सदस्य अग्निप्रसाद सापकोटा ...बाँकी

काठमाडौंमै एकैदिन ४८ मा कोरोना : १९०६३ संक्रमित, १३८७५ डिस्चार्ज, ४९ को मृत्यु (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १९,०६३ पुगेको छ । यीमध्ये १३,८७५ जना डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने ४९ जनाको मृत्यु भएको छ । यतिबेला ५,१३९ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमि...बाँकी

एकलौटी ढंगबाट ओलीले रोके स्थायी कमिटी बैठक : ‘बैठक रोकिँदैन, बालुवाटारमा नभए धुम्बाराहीमा बस्छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार (आज) का लागि निर्धारित स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीले एकपक्षीय ढंगबाट स्थगित गरिदिएका छन् । प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार सूर्य थापामार्फत बैठक स्थगित गरिएको जानकारी गराएका हुन् । महासचिव विष्णुप्रसाद पौडे...बाँकी

उपत्यकाका ६ सहित १३९ मा कोरोना : कूल संक्रमित १८७५२, डिस्चार्ज १३७५४, मृतक ४८ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,७५२ पुगेको छ । यीमध्ये १३,७५४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ४८ जनाको मृत्यु भएको छ भने ४,९५० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । पछिल्लो २४ घन्टामा उपत्यकाका ६ सहित देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्...बाँकी

काठमाडौंका ८ सहित १३० मा कोरोना : कूल संक्रमित १८६१३, डिस्चार्ज १३१२८, मृतक ४५ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,६१३ पुगेको छ भने यीमध्ये १३,१२८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गइसकेका छन् । कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४५ पुगेको छ भने ५,४४० जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको...बाँकी

यी हुन् पछि उल्टिएका सर्वोच्च अदालतका फैसलाहरु…

सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख, ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलतरूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दियो । पुनरावलोकनबाट संयुक्त इजलासको फैसल...बाँकी

राजधानीमा ९ सहित थप १४७ मा कोरोना : कूल संक्रमित १८२४१, डिस्चार्ज १२८४०, मृतक ४३ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १८,२४१ पुगेको छ । बिहीबार काठमाडौंका ५ र ललितपुर तथा भक्तपुरका २–२ गरी ९ सहित देशभरबाट १४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये डिस्चार्ज हुनेको संख्या १२,८४० पुगेको छ । स्वास...बाँकी