५ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
‘बलात्कार उद्योग’ को आरोपमा ३० दिन हिरासत र १०३ दिन कारागारमा बसी सोमबार रिहा भएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालत, वकिल, राजनीतिकर्मी, प्रहरी, कर्मचारी, सहयोगी, शुभेच्छुक र समर्थकलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन् ।
‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्ष...बाँकी
४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेबी तिर्नुपर्ने भएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको लेबी दरबारे भने सो पार्टीले निर्णय गरेको छैन ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७४ वैशाखमा एकता भएयता नेकपाले पहिलो पटक संघीय संसदलाई लेब...बाँकी
४ फाल्गुन, २०७६ |
न्युजकोसेली संवाददाता
पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको ‘बलात्कार प्रयास’ को अभियोगबारे आइतबार जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ हुँदैछ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि ‘बलात्का...बाँकी
३ फाल्गुन, २०७६ |
कोरोनाभाइरस (कोभिड– १९) को उद्गमस्थल चीनको वुहानबाट आइतबार बिहान सबेरै ल्याइने नेपालीलाई १४ दिनसम्म राख्नका लागि सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।
क्वारेन्टाइनस्थलमा सञ्चारकर्मीलाई सरकारले गरेको तयारीबार...बाँकी
१ फाल्गुन, २०७६ |
पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका– ११, इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ र्वएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए ।
उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ । ढिलै भए पनि न्याय...बाँकी
२६ माघ, २०७६ |
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप ‘नमस्कार अभियान’ सुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्ष समेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
नमस्कार गर्दा व्यक्ति–व्यक्तिका बीचमा स्प...बाँकी
२४ माघ, २०७६ |
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव दिन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको छ ।
सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा शुक्रबार साँझ बसेको कार्यदलको बैठकले आफूलाई द...बाँकी
२४ माघ, २०७६ |
नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न चाबहिलस्थित चारुमती बिहारमा माघ २५ र २६ मा गर्न लागिएको अन्तरर्रािष्ट्रय त्रिपिटक वाचन कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका ७० बौद्ध गुरु काठमाडौं आएका छन् ।
चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एशोसियसन...बाँकी
२२ माघ, २०७६ |
चीनको वुहानबाट फर्काउन लागेका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी सरकारले गरेको भन्दै स्थानीयवासीले प्राधिकरण कार्यालयको गेटमा बसेर विरोध गरेका छन् ।
स्थानीय वासिन्दा, नेकपा, नेपाली कांग्रेस, राप्रपा संयुक्तलगायतले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने नेपालीलाई ल्...बाँकी
२० माघ, २०७६ |
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव दिन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा गठिन कार्यदलले काम सुरु गरेको छ । सो पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकमा एमसीसी सम्झौतासम्बन्धी के–कस्ता विषयको अध्ययन...बाँकी