कांग्रेस सांसदले सामाजिक काममा खर्चे आफ्नाे तलब र सुविधा
गण्डकी प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएवापत प्राप्त गरेका सम्पूर्ण सेवा–सुविधा सामाजिक काममा खर्चिएका छन् । बुधबार पोखरामा पत्रकार सम्मलेन गरी आफूले निर्वाचनको समयमा गरेको प्रतिबद्धताअनुसार आफू निर्वाचित भएपछि प्राप्त गरेका सबै सेवा–सुविधाको रकम यस वर्ष पनि विभिन्न सामाजिक कार...बाँकी








