२ भाद्र, २०७६ |
न्युजकाेसेली संवाददाता
केहीअघि आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल फेला परेको छ । क्लोज सर्किट टेलिभिजन क्यामरा (सीसीटीभी) मा रेकर्ड भएको भिडियो फुटेजको सहायताले पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल पत्ता लागेको हो ।
पुडासैनीले नारायणगढ बसपार्कस्थित एक पसलबाट ...बाँकी
१ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकरामकी श्रीमती सम्झना पुडासैनीले टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध आइतबार जाहेरी दिएकी छन् ।
‘आत्महत्या दुरुत्साहन’ मा लामिछाने, कँडेल र कार्कीविरूद्ध हदैसम्मको कारबाहीको माग गर्दै सम्झनाले महानगरीय प्रहरी ...बाँकी
३२ श्रावण, २०७६ |
‘मार्क्सवाद र एशियाली दर्शन’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा हुने भएको छ । दुईदिने सो सम्मेलनमा १० देशका ३ सयभन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ मा सम्मेलन आयोजना हुँदैछ ।
सम्मेलनमा न...बाँकी
३२ श्रावण, २०७६ |
लगानी सम्मेलनका सहभागी बोकेर रुपन्देहीबाट विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार एक पत्रकारको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका– ११, बक्साहा, सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गमा बा १६ प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपालका रुपन्देही जिल्ला संवा...बाँकी
३१ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ११ बजेदेखि बसेको सचिवालयको बैठकले विभागहरुको नेतृत्व टुंग्याएको हो ।
नेताहरुबीच तानातानको विषय बन्दै आएको स्कुलिङ विभागको प्रमुख ईश्वर पोखरेल नै बनेका छन् । ...बाँकी
३१ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार पदमुक्त गरेका हुन् ।
निर्माण व्यवसायी (ठेकेदार) समेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका छन् । पाटन उच्च अदालतले उनलाई तीन...बाँकी
३१ श्रावण, २०७६ |
प्रदेशसभा– ५ मा सत्ताधारी नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विष्फोट भएको छ । सैनामैना– ७, रामापुर, रुपन्देहीमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएका छन् ।
बिहीबार राति करिव २ बजेतिर बम प्रहार भएको बताइएको छ । अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुबा–आमा सुत्ने कोठा र उनले प्रयोग...बाँकी
३१ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
केही दिनअघि (२२ साउनमा) चितवनको नारायणगढ बसपार्कस्थित ‘कंगारु होटल’ मा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीकाे ‘आत्महत्या’ प्रकरणकै सिलसिलामा उनका पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘न्युज २४’ टेलिभिजनको कार्यलयबाटै टिभी कार्यक्रम प्रस्तोता...बाँकी
३० श्रावण, २०७६ |
निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ को निर्माण सामग्री भर्ने क्रममा बिहीबार करेन्ट लागेर नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा एक सहचालक (कन्डक्टर) को मृत्यु भएको छ । कालिका गाउँपालिका– २, रसुवाका विक्रम थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख अभिनार...बाँकी
३० श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
पुराना साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । साहित्यकार दीक्षितको राजधानीको कालिकास्थानस्थित निवासमै बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।
पत्रकार समेत रहेका कनकमणि दीक्षितले साहित्यकार मदनमणिको निधन भएको कुरा अंग्रेजीमा ‘ट्विट’ गर्दै अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा ...बाँकी