newskoseli.Com

गोरुले हान्दा वृद्धा ठहरै ! हात्तीको बथानद्वारा धानबाली सखाप

गोरुले सिङले हानिदिँदा शुक्लाफाँटा नगरपालिका– ८, फुलेली, कञ्चनपुरकी करिव ७५ वर्षीया चतकली चौधरीको मृत्यु भएको छ । आइतबार साँझ गोरुलाई पानी खुवाउन लैजाने क्रममा हिर्काउँदा वृद्धा गम्भीर रुपमा घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि लैजाने क्रममा बाटोमै वृद्धाको मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बता...बाँकी

शक्तिशाली बम विस्फोट : १ प्रहरीको मृत्यु, ४ जना घाइते

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डस्थित एक सडकको छेउमा भएको बम विस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुका साथै चार व्यक्ति घाइते भएको स्थानीय स्रोतले बताएको छ । हेलमाण्ड प्रान्तको ग्रेशक जिल्लामा प्रहरीको एक कार नजिकै बुधबार बम विस्फोट भएको थियो । विस्फोटमा एक प्रहरीको मृत्यु हुनुका साथै दुई प...बाँकी

हृदयाघातबाट नेपाली युवकको दुबईमा मृत्यु, दसैंका बेला घरमा रूवाबासी

झापाका एक युवकको शनिबार अचानक यूएईमा मृत्यु भएको छ । दुबईस्थित जावेल अलीमा बस्ने ३८ वर्षिय घनश्याम प्रधानको अचानक हृदयाघात भएर मृत्यु भएको त्यहाँस्थित क्याम्प बोसले पुष्टि गरेका छन् । दिनभर ड्युटी गरेर आएका प्रधानलाई एक घन्टा अगाडिसम्म कुनै स्वास्थ्य समस्या नभएको तर अचानक ‘छाती दुख्यो’ भनेपछि क्य...बाँकी

बीपी राजमार्गको नेपालथोकमा मिनीबस दुर्घटना : ३ को मृत्यु, ५ घाइते, २० सकुशल

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सीमाना नजिकै पर्ने नेपालथोक भन्ने स्थानमा शनिबार मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बा ३ ख २३५९ नम्बरको मिनीबस तीब्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकहरूको सनाखत भ...बाँकी

६३ जिल्लामा स्क्रब टाइफस : ३ को निधन, ५५४ बिरामी (परिचय, लक्षण र रोकथामका उपायसहित)

डेंगुको प्रकोपबाट देश आक्रान्त भइरहेका बेला फेरि डेंगुजस्तै लक्षण मिल्दोजुल्दो भएको स्क्रब टाइफसको समेत संक्रमण बढ्न थालेको छ । अहिले नेपालका ६३ जिल्लामा स्क्रब टाइफस फैलिसकेको बताइएको छ । कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागि कैलालीको धनगढीस्थित माया ...बाँकी

चर्चित थबाङमा भीषण पहिरो : घरै पुरिँदा ६ जनाको मृत्यु

नेपालको एउटा असाध्यै चर्चित स्थान अर्थात् रोल्पा जिल्लाको थबाङ गाउँपालिकाको वडा नं. २ स्थित छेर्लोबाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिएर ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका– २, छेर्लो...बाँकी

डेंगुबाट ४ जनाको मृत्यु : यस्ता हुन्छन् डेंगुका लक्षण…

यस वर्ष डेंगु संक्रमणका कारण चार जनाको मृत्यु भैसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस रोगको संक्रमणबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो । डेंगु संक्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित सातै प्रदेशमा ६ करोड १७ लाख रुपैयाँ खर्च पठाइएको महाशाखाका प्रमुख डा. विवेक लालले जानकार...बाँकी