newskoseli.Com

क्वारेन्टाइन व्यवस्थापनमा खटिरहेका वडा अध्यक्षको मृत्यु

कृष्णपुर नगरपालिका– ७, कञ्चनपुरका वडा अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । सोही वडाको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका ५८ वर्षीय वडा अध्यक्ष राना एक्कासि बेहोस भएका थिए । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको बताउँदै उनको शव पो...बाँकी

कोरोनाबाट महिलाभन्दा पुरुषकाे मृत्यु बढी : यस्ताे छ कारण…

कोरोनाभाइरसको संक्रमण विश्वभरि फैलिएको छ । यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ, त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन् । यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ । यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ । चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा...बाँकी

अचानक पड्केको गोली लागेर प्रहरीको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले आह्वान गरेको लकडाउनमा खटेने प्रहरीको गोली लागेर मृत्यु भएको छ । हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनका क्रममा गोली लागेर घाइते भएका थिए । मणिपाल अस्पतालमा उपचारकै क्रममा प...बाँकी

कोरोना संक्रमणबाट बेलायतमा नेपालीको मृत्यु, ४ दिनपछि मात्र पुष्टि

कोरोनाभाइरस (कोभिड– १९) बाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मंगलबार मृत्यु भएका उनको उनको कोरोनाभाइरसको संक्रमणबाटै निधन भएको पुष्टि शनिबार मात्रै भएको छ । बेलायत बस्दै आएका पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो । खाँदबारी नगरपालिका– १०, संखुवासभाका उनी लण्डनको साउथ ह्यारोमा बस्द...बाँकी

सभामुख सापकोटा मुछ्न खोजिएको हत्या प्रकरण : ‘जिउँदै गाडिएका’ लामाको ‘मृत्युको प्रमाण‘ छैन’ !

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतले ‘हत्या गरेका’ भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए–नभएको अझै यकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सर्वोच्च अदालतलाई बताएको छ । सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर...बाँकी

चट्याङ लागेका श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

मकवानपुरको भीमफेदीमा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीया सविना स्...बाँकी

२८ जनाको मृत्युपछि रोकियो दिल्लीको हिंसा

भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानुनको विरोध र समर्थनमा राजधानी दिल्लीमा भड्किएको हिंसा २८ जनाको मृत्युपछि बल्ल रोकिएको छ । हिंसाग्रस्त क्षेत्रहरुमा अहिले कुनै अप्रिय घटना भएका छैनन् र त्यहाँ सवारी साधनहरु पनि चल्न थालेका छन् । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा भड्किएको हिंसामा अहिलेसम्म म...बाँकी

बियर फ्याक्ट्रीमा भयानक गोलाबारी, ७ को मृत्यु

अमेरिकाको विस्कान्सिन प्रान्तस्थित बियर उत्पादन गर्ने एक कम्पनीमा भयानक गोलीबारी भएको छ । सो घटनामा ७ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो मोलसन कुर्स कम्प्लेक्समा एक हतियारधारी व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिनुअघि नै केही व्यक्तिको मृत्यु भइसक...बाँकी

श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु

तमानखोला गाउँपालिका– १, बिसोक, बागलुङमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छन् । घरायासी विवादका क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई माघ १६...बाँकी

काश्मिरमा ६२ को मृत्यु, ५३ घाइते, २८ बेपत्ता

पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् र २८ जना हराइरहेका छन् । त्यहाँका अधिकारीहरुले मंगलबार सोबारे जानकारी दिएका हुन् । अधिकारीहरुका अनुसार ५८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ वटा घरमा प...बाँकी