newskoseli.Com

शक्तिशाली बम विस्फोट : कम्तिमा ७६ को मृत्यु, ७० घाइते

सोमालियाको राजधानी सहर मोगादिसुस्थित व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थी समेत रहेको त्यहाँका अधिकारीले शनिबार जनाएका छन् । सो विष्फोटमा परी कम्तिमा ७० जना घाइते भएको बताइएको छ । ‘विस्फोटमा...बाँकी

जिप दुर्घटनामा प्रहरी जवानको मृत्यु

बुधबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १, कैलाली स्थायी ठेगानाका हाल पुरघाट प्रहरी चौकी, हाटमा कार्यरत २४ वर्षीय सुदिप श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो । खोड्पेबाट हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका– ६, सनगाउँमा प...बाँकी

‘सौतेनी’ छोरीको रिसले तरकारीमा विष हाल्दा आफ्नै मृत्यु !

तरकारीमा विष हालेर खाँदा वीरगञ्ज– २४, बहुअरीमा एक महिलाको मृत्यु भएको छ । विष राखेर परिवारका सदस्यलाई पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो । सोही तरकारी खाँदा परिवारका अरू पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पाँच जनाको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा उपच...बाँकी

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

भरतपुर महानगरपालिका– १, रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका– १० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको हो । जिप्रकाका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे ...बाँकी

एकाबिहानै भयानक बस दुर्घटना : १२ को मृत्यु, १० घाइते, ६ काे अवस्था गम्भीर

भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा १ बालक र ५ महिलासहित १२ को मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको लातुर जिल्लाबाट उत्तरी राज्य...बाँकी

आत्मघाती कारबम विस्फोट : ७ को मृत्यु, ७ सख्त घाइते

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको विस्फोटमा कम्तिमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा सात जना सख्त घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्विटरमार्फत जानकारी दिएका छन् । शक्तिशाली विस्...बाँकी

छोराको कुटाइबाट बाबुको मृत्यु !

मटिहानी नगरपालिका– ८, महोत्तरीमा सोमबार राति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । मटिहानी नगरपालिका– ८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...बाँकी

कार दुर्घटनामा एकै परिवारका ३ को मृत्यु, २ घाइते

सन्धिखर्कको नरपानीमा बुधबार भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको नरपानीमा बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक...बाँकी

प्रहरी निरीक्षक एक्कासि बेहोस, उपचारका क्रममा मृत्यु

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा, जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाइवरी सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रम...बाँकी

बाँदर मार्न सुनुवारले बोकेको बन्दुक पड्कँदा तामाङको मृत्यु

बाँदर मार्न बोकेको बन्दुक पड्किएर ओखलढुङ्गामा एक किशोरको मृत्यु भएको छ । भरुवा बन्दुक पड्किएर मोलुङ गाउँपालिका– ३, थुम्कीका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उप...बाँकी