newskoseli.Com

सैनिक कार्यालयमा विद्राेही आक्रमण, ५३ सेनाको मृत्यु

मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा ५३ जना सेनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले ‘आतङ्कवादी हमला’ भनेका छन् । इस्लामिक लडाकुहरुले गराएको हिंसामध्ये यो आक्रमण सबैभन्दा ठूलो भएको अधिकारीहरुको भनाइ छ । आक्रमणमा परी एक जना सर्वसाधारणक...बाँकी

प्रहरी कारबाहीमा १७ को मृत्यु, हतियार पनि बरामद

ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको ‘कारबाही’ मा कम्तिमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागूऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । ‘प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको थियो, त्यसपछि अस्पताल लगिएको थियो’– एक प्रहरी अधिकारीले भ...बाँकी

विस्फोटमा परी १४ को मृत्यु, २२ घाइते

अफगानिस्तानमा भएका पछिल्ला हिंसात्मक घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार २२ जना सर्वसाधारण नागरिक घाइते भएका छन् । अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यो विवरण पछिल्लो २४ घन्टामा भएका विस...बाँकी

दीपावलीमा झिलीमिली बत्ती जोड्दा करेन्ट लागेर मृत्यु

दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका– ८, टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– २१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएक...बाँकी

हेलिकप्टरबाट गोली प्रहार, ९ जनाको मृत्यु

सिरियाको एउटा गाउँमा हेलिकप्टरबाट गोली प्रहार गर्दा कम्तिमा नौ जनाको मृत्यु भएको छ । आइतबार बिहानै भएको आक्रमणमा मृत्यु भएका सबै इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकु रहेको अधिकारीहरुले जनाएका छन् । सिरियाको उत्तर–पश्चिमी इड्लीब प्रान्तमा घटना भएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेक...बाँकी

लिफ्टले थिचेर मजदुरको मृत्यु

लिफ्टले थिचेर झापाको दमकमा बिहीबार बिहान एक मजदुरको मृत्यु भएको छ । दमक– ६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिफ्टमर्मत गर्ने क्रममा लिफ्...बाँकी

तिहारमा घर रंग्याउन कमेरो खन्दा पुरिएर १ को मृत्यु, २ घाइते

तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आएको पहिरोमा पुरिएर बिहीबार बिहान रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका– ३, कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका– ५, काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी सोही ठाउँका २२...बाँकी

हिउँको चट्टान फुटेर पुरिए ३ युवक : १ को मृत्यु, २ घाइते

अन्नपूर्ण गाउँपालिका, कास्कीमा बुधबार हिउँमा पुरिएर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा– ५ स्थित पर्स्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । अन्नपूर्ण– ११, कास्कीस्थित देउराली बेसक्याम्प नजिक बगरमा हिउँको चट्टान फुटेर त...बाँकी

पोखरा र मनाङमा १–१ पर्यटकको मृत्यु

कास्की र मनाङ १–१ गरी शनिबार २ जना पर्यटकको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ६, लेकसाइडको स्ट्रेट नं. २ स्थित लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका ७६ वर्षीय जर्मन नागरिक कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका– ७, टङ्कीमा थ्रोङला पासका क्रममा ६५ वर्षीय अमेरिकन नागरिक (पासपोर्ट नं. ६४६०२७४...बाँकी

बसले ठक्कर दिँदा एक प्रहरीको मृत्यु, एक घाइते

सुनसरीको दुहवीमा शनिबार भएको सडक दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । सोही दुर्घटनामा एक प्रहरी जवान घाइते भएका छन् । दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका– १३ का २८ वर्षीय सुजन रेग्मीको मृत्यु भएको हो । दुहवी नगरपालिका– २ दङ्गा नियन्त्रण प्रहरी गणको गेट अगाडि को १ ख...बाँकी