२२ पुष, २०७५ |
काठमाडौं, २२ पुस ।
स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तिमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ ।
सशर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो ।
संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्था...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं,२१ पुस ।
नेपाल वायुसेवा निगमले ल्याएका २ वटा ‘वाइडबडी’ (ठूलो आकारका) विमान खरिद प्रकरणमा भ्रटाचार भएको भन्ने संसदीय उपसमितिको प्रतिवेदन त्रुटिपूर्ण पाइएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिवेदनमा त्रुटि भएको निष्कर्ष निकाल्दै त्यसलाई सच्याएर छलफलमा ल्याउने भएको छ ।
‘समितिले विमान खरिद प्रक...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
सरकार र कर्मचारीसम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् । समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको मन्त्रालयका प्रवक्ता त...बाँकी
२१ पुष, २०७५ |
हुम्ला, २१ पुस ।
महिनावारी हुँदा छाउगोठमा बास हुने त सबैले सुनेकै कुरा हो । तर, रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुन सक्छ ।
हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन् । जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनाव...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् ।
सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन् ।
सुमार्गी सर्वोच्चको आदेशसँगै रोक्का रहेको आफ्नो रकम भुक्...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
रासनबापत नगद नै दिन भनेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ताको रकम हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको छ ।
रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सु...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराए । सचिव ठाकुरको यो कार्यप...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले संगठनात्मक एकीकरणका बाँकी कामको गृहकार्य गोप्य रुपमा अघि बढाएको छ ।
संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो । कार्यदलका सदस्यहरु ललितपुरको एक होटलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार छलफलमा जुटे ।...बाँकी
२१ पुष, २०७५ |
काठमाडौं, २१ पुस ।
पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार अझै तयार भएको छैन ।
झन्डै १५ दिन लामो स्थायी समितिको बैठक भर्खरै सकियो । त्यस बैठकमा पार्टीको संगठनात्मक आकार तयार पार्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे बढी बहस र विवाद भयो ।
अहिले नेकपाले केन्द्रदेखि प्र...बाँकी
२० पुष, २०७५ |
काठमाडौं, २० पुस ।
कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ ।
अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको खबर शुक्रबारको ...बाँकी