newskoseli.Com

प्रचण्डको अनौठो अभिव्यक्ति : ‘मैले नै नेतृत्व गरेको नेकपा मैलाई अवैधजस्तो लागेको छ’

आफैंले नेतृत्व गरिरहेको पार्टी अहिले आफैंलाई अवैधजस्तो लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । शनिबार राजधानीमा उपन्यासकार भगवती ढुंगेलको पुस्तक विमोचन गर्दै सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भए पन...बाँकी

जर्मन माइकलको नेपालमा ठगीधन्दा : सामान्य व्यक्तिदेखि सरकारसम्मलाई फसाए

जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृङ्खलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । काठमाडौंका ‘शक्तिशाली’ व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी अधिकारीसम्मलाई झुक्काएको देखिएको छ । कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झुटा ...बाँकी

६ वर्षमा २३ जनाको मृत्यु : लगातार चितुवाको पासोमा मान्छे…

सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो । चितुवाले मानववस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले । त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो । मानव–चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाले ज्यान गुमाइसकेका छन् भने १२ जन...बाँकी

विघटनको संघारमा नेविसंघ : ८ पदाधिकारीले दिए सामूहिक राजीनामा

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै ८ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा उपाध्यक्षहरु पुष्...बाँकी

नेपालमै पहिलो त्रिकोणात्मक झोलुङ्गे पुल, किन भैरहेछ अलमल ?

नेपालकै पहिलो नमूना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको हो । २०७१ मा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्ष...बाँकी

वाइडबडी खरिद प्रकरण : कांग्रेस सभापति देउवा पनि जोडिए !

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री भएको ४ दिनपछि (२९ गते) वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालय...बाँकी

जापानी मन्त्रीले किन भेटेनन् प्रतिपक्षी नेताहरुलाई ?

दुईदिने औपचारिक भ्रमणका क्रममा बुभबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनो प्रमुख प्रतिपक्षी दलका नेतासँग द्विपक्षीय औपचारिक भेटघाट नगरीकनै स्वदेश फर्केका छन् । परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनी स्वयंले आवश्यकता महसुस गरेनन्, यो विषयमा सरकार पक्ष अनभिज्ञ छ । प्रतिपक्षी दल राज्य स...बाँकी

सहसचिवको छनौटमा खुला प्रतियोगिता बन्द

खुला प्रतियोगिताबाट सहसचिव छानिने व्यवस्था बन्द भएको छ । प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रंकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था राखिएको छैन । निजामती सेवा ऐन, २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुआत गरेको थियो । यसलाई निजामती सेवामा ‘छड्के प्रवेश...बाँकी

फोहरमैला किन्दै महानगरपालिका ! तयार हुनोस् कुहिने जति बेच्न…

पुल्चोकस्थित लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोक–चोकमा नआउने गरेकाले फोहोर व्यवस्थापन गर्न उनलाई हम्मे–हम्मे पर्ने गरेको छ । घरमा उत्पादन हुने कुहिने जति फोहोर खरिद गर्ने घोषणा ललितपुर महानगरपालिकाले गरेपछि अहिले उनी ...बाँकी

किन रगत दिइस् र राहत बुझिस् भन्दै यज्ञराजले कुटे निर्मलाकी आमा दुर्गादेवीलाई

बलात्कारपछि हल्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुबा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरको राहत रकम लिन तयार भएको र डीएनए परीक्षणका लागि रगतको नमूना दिएको भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताएकी छन् । भीमदत्त नगरपालिका– २, उल्टाखामास्थित...बाँकी