newskoseli.Com

सहरका चिया पसल र डेराबाटै अफिसको काम ! प्रायः गाउँमा भेटिँदैनन् जनप्रतिनिधि…

स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै पनि दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दुरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन् । खानीखोला गाउँपालिकाका ७ वडामध्ये ६ वटाका ...बाँकी

नेपाली सेनासँग तालिम लिनेमा चिनियाँ सैनिक धेरै

नेपाली सेनाको ‘प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालय’ मा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् । सेनाले बाराको जितपुरसिमरा उपमहानगरपालिका– २१ स्थित अमलेखगञ्जमा आतंकवाद र गुरिल्ला विद्रोहको सामना तथा नियन्त्रण गर्ने अभ्यास सञ्चालन गर्दै आएको छ । सेनाले उपलब्ध गराएको विवरण अनु...बाँकी

प्रधानमन्त्री ओलीले २ वर्षअघि शिलान्यास गरे ‘भ्यु–टावर’, अहिले बन्यो ‘गौचरन’ !

पूर्व–पश्चिम राजमार्गमा पर्ने दमकस्थित कृष्ण मन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका ३, दापगाछी पुगिन्छ । अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीय कार्यकालमा त्यही ठाँउमा तामझामका साथ १८ तले ‘भ्यु–टावर’ को शिलान्यास गरेका थिए । त्यहाँसम्म पुग्ने ...बाँकी

मेलम्चीको अलमल : २२ दिनदेखि ठप्प, ठेकेदार कम्पनीका सीईओ वार्ता गर्न आउँदै

राष्ट्रिय गौरवको आयोजनाका रुपमा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेली सहितको टोली नेपाल आउँदैछ । आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समा...बाँकी

संसदमा प्रधानमन्त्रीको सम्बोधन : अधिकांश झुटो तथ्यांक प्रस्तुत !

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् । सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रित रही तथ्याकंसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेक...बाँकी

महराले ढंग नपुर्‍याउँदा संसदमा हंगामा !

प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने भन्ने विषय सामान्य थियो । तर, एकै छिनमा दलहरूबीच जुँगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो । सरकारका काम–कारबाहीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा झन्डै १ घन्टाको वक्तव्य दिए । विपक्षी ...बाँकी

हामी जाडोमा छौं तर यहाँ धमाधम जलिरहेछन् महिलाहरू

जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीं चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिव वस्तीका वासिन्दा घुर (आगो) ताप्छन् । प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर, यस्तो आगो महिलाका लागि भने ‘काल’ समेत बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको ‘बर्न वार्ड’ मा अहिले आगोले पोलेका ६ जना बिरामी उपचाररत छ...बाँकी

एनजीओलाई नियमविपरीत ८ करोड बाँड्न चलखेल

परिवार नियोजन (स्थायी वन्ध्याकरण) कार्यक्रमको झन्डै ८ करोड रुपैयाँ बजेट एनजीओलाई बाँड्न चलखेल भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले वन्ध्याकरणका नाममा नियमविपरीत गैरसरकारी संस्थालाई रकम बाँड्ने तयारी गरेको विवरण फेला परेको छ । घुम्ती सेवाको स्थायी वन्ध...बाँकी

लाइसेन्सका घुस्याहा यातायातका हाकिमसहित ११ कर्मचारीलाई जेलको बास !

अध्ययन–अनुसन्धान, छानविन र खोजीबाट प्रमाणि गर्नु–नगर्नु बेग्लै कुरा हो तर देशभरका आम सर्वसाधारणलाई स्पष्टै थाहा छ– मापोत, यातायात र अन्य यस्तै केही सरकारी कार्यालयमा व्यपाक घुसखोरी चल्छ । देशभरका विभिन्न यातायात व्यवस्था कार्यालय घुरखोरी र अनियमितताका कारण बारम्बार चर्चामा आइरहेकै छन् । यसै सिलसि...बाँकी

…व्यक्तिगत इमेल नखोल्नोस् है अब यसकारण !

तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने अब व्यक्तिगत इमेल खोल्न पाउनुहुन्न । सरकारी इमेल नै खोल्नुपर्छ । तर, त्यो इमेल पनि तपाईंको पद, विभाग, मन्त्रालय र सम्बन्धित निकाय अनुसारकै हुनेछ । सरकारी सेवामा प्रवेश गर्ने नयाँ मान्छेले पहिले नै इमेल ठेगाना दर्ता गराउनुपर्ने हुन्छ । सरकारी निकायमा विद्युती...बाँकी